WorksheetsNRNC Bible Quiz "प्रकाश १८-२० अध्याय"
Total questions: 23
Worksheet time: 5mins
किनकि सबै जातिहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले "के" भएका छन्?”
शक्तिशाली
धनी
खुशी
तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका "के"हरू तिमीहरू भोग्नेछौ,?
विपत्ति
पाप
न्याय
किनकि त्यसका पापहरू स्वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्वरले त्यसका अधर्महरू सम्झनुभएको छ।
ठीक
बेठीक
त्यसले जत्ति गौरव र सुख-विलास गरेकी थिई, त्यत्तिकै त्यसलाई यातना र शोक देओ। किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै "के" गर्नुपर्नेछैन?’
विचार
सोच
शोक
हे स्वर्ग, त्यसको इन्साफमा "के गरौं !? हे सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ।”
रोओ
रमाओ
चिच्चयाओ
तब एउटा शक्तिशाली स्वर्गदूतले ठूलो "के"जस्तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्यो फेरि कहिल्यै पाइनेछैन?
चट्टान
जाँतो
त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको "के" पाइएको थियो?”
रगत
शरीर
क्षमा
त्यसपछि मैले पृथ्वीबाट एउटा ठूलो भीड़ले चर्को सोरमा यसो भनिरहेको जस्तो सुनें, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्,
ठीक
बेठीक
तिनीहरूले फेरि एक पल्ट उच्च सोरले भने, “हल्लेलूयाह! त्यो महानगरी जलेको धूवाँ सदासर्वदा "कता" गइरहन्छ।”
चारैतिर
मास्तिर
अनि ती चौबीसै धर्म-गुरु र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएको परमेश्वरलाई यसो भनेर दण्डवत् गरे, र के भने ?
“हल्लेलूयाह!”
“आमेन”
“आमेन, हल्लेलूयाह!”
त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उलंर्दो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले "के" गर्नुहुन्छ?
न्याय
राज्य
कृपा
चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्त्र सन्तहरूका "कुन" कार्य हुन्?
भलाई
धार्मिक
असल
मैले स्वर्ग उघ्रेको देखें र त्यहाँ एउटा सेतो घोडा थियो। त्यसमाथि सवार हुनुहुने “विश्वासयोग्य” र “सत्य” कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र "के" गर्नुहुन्छ?
युद्ध
न्याय
उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्वरको वचन” थियो।
ठीक
बेठीक
उहाँका पोशाक र तिघ्रामा "के" अङ्कित छ?
“राजाहरूका राजा र प्रभुहरूका प्रभु”
“राजाहरूका राजा”
“प्रभुहरूका प्रभु”
त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो "के" हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लन आएका मैले देखें?
तरवार
साङ्लो
तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे।
ठीक
बेठीक
तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले "के गर्न" नपाओस्? त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ?
बहकाउन
दुखी
नष्ट
अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्जेल जीवित भएनन्। यो पहिलो पुनरुत्थान हो।
ठीक
बेठीक
कहिले शैतान त्यसको कैदबाट छोडिनेछ,
एक हजार वर्षको मध्य
एक हजार वर्ष बितेपछि
तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र "को हरु" पनि थिए? त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन्।
अविश्वासी
झूटो अगमवक्ता
मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो "के" हो? ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो।
जीवनको पुस्तक
इन्साफको पुस्तक
मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।
ठीक
बेठीक
