wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Quiz for 13th days training

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालको संविधान,२०७२ अनुसार व्यवस्थापकीय अधिकार कुन अनुसूची बमोजिम हुनेछ ?

a)

३ र ४

b)

५ र ६

c)

 ६ र ७

d)

८ र ९

2.

संघको कार्यक्षेत्र भित्र तलका मध्ये कुन पर्दैन ?

a)

निति निर्धाण    

b)

अन्तर तह समन्वय

c)

अन्तर सरकार समन्वय

d)

 प्रमाणिकरण

3.

शिक्षा सँगै कमाई कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ कहिले स्वीकृत भयो ?

a)

२०७६।०९।१८

b)

२०७६।१०।१८

c)

२०७६।११।१८

d)

२०७६।१२।१८

4.

Who is the author of the book 'Think Like a Monk' ?

a)

 Osho

b)

Jay Shetty

c)

Arundhati Roy

d)

R. K. Nrayan

5.

ISCED को पुरा रुप के हो ?

a)

International standard classification of education

b)

International study of educational classification

c)

International system of educational classification

d)

International subject for classification of education

6.

नेपालमा शुसासन (व्यवस्थापन तथा संचालन) नियमावली कति साल देखि लागु भएको हो ?

a)

वि. सं. २०६२

b)

वि. सं. २०६५

c)

वि. सं. २०६६

d)

वि. सं. २०७२

7.

Learning Portal को website तलका मध्ये कुन हो ?

8.

सामाजिक परीक्षण समितिले पेश गरेको प्रतिवेदनको कार्यान्वयन गर्ने प्रमुख दायित्व कस्को हुन्छ ?

a)

प्र. अ.

b)

शि. अ. संघ

c)

स्थानीय तह

d)

वि.व्य.स.

9.

ICH को पुरा रुप के हो ?

a)

Indivisible Cultural Heritage

b)

Indicated Cultural Heritage

c)

Intangible Cultural Heritage

d)

Inclusive Cultural Heritage

10.

शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएको जिल्ला तलका मध्ये कुन होइन ?

a)

मुगु

b)

अछाम

c)

दार्चुला

d)

बझाङ