NEW
Font size
S
M
L
XL
WorksheetsEdu.Officer
Total questions: 8
Worksheet time: 4mins
Name
Class
Date
1.
लुम्बिनी प्रदेशमा जम्मा कति वटा स्थानीय तह रहेका छन्?
a)
११२
b)
२०४
c)
१०९
d)
११९
2.
उपयोगका आधारमा प्रतिवेदनका प्रकारहरु कुन कुन हुन्?
a)
नियमित र विशेष
b)
आन्तरिक र बाह्य
c)
उच्च र मध्यम
d)
सरल र जटिल
3.
APA का अनुसार अनुसन्धानको शीर्षक कति शब्दको हुनु पर्दछ?
a)
११
b)
१२
c)
१३
d)
१४
4.
Design के भित्र पर्दछ ?
a)
Methodology
b)
Research
c)
Survey
d)
Method
5.
नेपालमा नमुना विद्यालयको अवधारणा कति साल बाट आएको हो?
a)
२०१४
b)
२०१५
c)
२०१६
d)
२०१७
6.
TPD Training workshop कति दिनको हुन्छ?
a)
१२
b)
११
c)
१०
d)
९
7.
स्रोतका आधारमा गुनासोका प्रकार कति रहेका छन?
a)
२
b)
४
c)
६
d)
८
8.
सामाजिक परिक्षण समितिको गठन प्रक्रिया शिक्षा नियमावली २०५९ ( संशोधन सहित) नियम कतिमा रहेको छ?
a)
१६१
b)
१७१
c)
१८१
d)
१९१
Reset
