Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Training session day six

Total questions: 8

Worksheet time: 3mins

Name
Class
Date
1.

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भएको हो ?

a)

२०७६

b)

२०५६

c)

२०६६

d)

२०६५

2.

विद्यालय गुनासो सुनुवाई कार्यविधि कहिले वनेको हो ?

a)

२०७२

b)

२०७४

c)

२०७६

d)

२०७८

3.

NASA को पुरा रुप के हो ?

a)

National Achievement of Student's Assessment

b)

Nepalese Assessment of Student's Achievement.

c)

National Assessment of Student's Performance

d)

National Assessment of Student's Achievement

4.

NASA को ‌अौषत मध्यविन्दु कति रहेको छ?

a)

१००

b)

५००

c)

५५०

d)

१०००

5.

हाल चिकित्सा आयोगका सदस्य सचिवको हुनुहुन्छ?

a)

भोजराज शर्मा

b)

निलकण्ठ ढकाल

c)

गणेश प्रसाद भट्टराई

d)

गिरमान थापा

6.

परीक्षणको मुख्य उद्धेश्य के हो ?

a)

सिकाइ उपलब्धिमा बृद्धी

b)

शैक्षिक प्रणालिमा सुधार

c)

शैक्षिक ब्यवस्थापन

d)

शैक्षिक सुपरिवेक्षण

7.

NASA रिपोर्ट २०७६ अनुसार सिकाइ ‌औषत प्रतिशत कति छ?

a)

४१

b)

६१

c)

५१

d)

५०

8.

गुनासो व्यवस्थापनका चरणमा तलको मध्ये कुन पर्दैन?

a)

listen

b)

observation

c)

clarify

d)

act