NEW
Font size
WorksheetsQuiz day 8
Total questions: 10
Worksheet time: 5mins
LMBIS को पुरा रुप देहायका मध्ये कुन हुन्छ ?
Line Ministry Budget Information System
Line Measurement Budget Information System
Line Ministry Budgetting Information System
Life Ministry Budget Information System
बेरुजु फछ्यौट अनुगमन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
अर्थ मन्त्रालयको सचिव
महालेखा परीक्षक
अर्थ मन्त्री
मुख्य सचिव
सरकारी बाकी रकम बुझाउन आउन सम्बन्धित व्यक्ति वा संस्थालाई कति दिने म्यादको पत्राचार गर्नुपर्ने कानुनी व्यवस्था छ ?
२५ दिने
३० दिने
३५ दिने
४० दिने
Real Time Base Accounting के सँग सम्बन्धित छ ?
Planning
Financial Reporting
Procurement
Internal Control System
वित्तिय कारोवारको लागि कसको स्वीकृती अनिवार्य हुन्छ ?
संसद
मन्त्रिपरिषद
अर्थ सचिव
अर्थ मन्त्री
DLI को पुरा रुप के हो ?
Dissbursement Link Indicators
Disbursment Linked Indicators
Disbursement Linked Indicators
Disbursement Linked Indicatars
सार्वजनिक जवाफदेहिता अन्तर्गत Legitimate Power and resource तलका मध्ये कुन अन्तर्गत पर्दछ ?
Responsibility
Answerability
Accountability
Authority
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा स्थानीय तहले MTEF बनाउनु पर्ने व्यवस्था गरेको छ ?
दफा २३
दफा २४
दफा २५
दफा २६
नेपालको संविधानको अनुसुची ८ मा स्थानीय तहको अधिकार सूचीमा तलका मध्ये कुन पर्दैन ?
खनिज पदार्थको संरक्षण
विपद व्यवस्थापन
वातावरण संरक्षण
सडक सरसफाई
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन कहिले जारी भएको हो ?
2074
2075
2076
2077
