Font size
WorksheetsTest-Quizizz,2082
Total questions: 11
Worksheet time: 7mins
1. छिमेकी देश भारतमा upper primary level (६-८) का विद्यार्थीका लागि PM POSHAN कार्यक्रम अन्तर्गत दैनिक क्यालोरी आवश्यकता कति हो ?
600 क्यालोरी
450 क्यालोरी
700 क्यालोरी
800 क्यालोरी
नेपाल सरकारको विद्यालय खाजा कार्यक्रम सन १९६८ देखि तलका मध्ये कुन देशको सहयोगमा सञ्चालन गरिएको थियो ?
Asian Development Bank (ADB)
United Nations (UN)
SAARC Development Fund
World Food Programme (WFP)
भुटानको शिक्षा प्रणालीले Gross National Happiness (GNH) को दर्शनमा आधारित भएर विद्यार्थीहरूको शैक्षिक सीपसँगै (a) Development (विकास) मा जोड दिन्छ ।
१४७ देशहरुमा गरिएको अध्ययन World Happiness Report, 2025 अनुसार, नेपाल ५.३११ अंकसहित कति औ स्थानमा रहेको छ ?
९१
९२
९३
९५
सार्वजनिक खरिद प्रक्रियामा तल दिइएका मध्ये कुन सिद्धान्त अन्य सिद्धान्तहरूको तुलनामा कम प्राथमिकतामा लिइन्छ ?
नैतिकता (Ethics)
वातावरणमैत्री (Environmental Friendly)
खुला प्रतिस्पर्धा (Open Competition)
प्रभावकारिता र दक्षता (Efficient and Effectiveness)
सा.ख. ऐन २०६३ अनुसार मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिदको सवालमा तलका मध्ये कति रकमसम्मको हकमा सोझै खरिद गर्न सकिने व्यवस्था छ ?
रु १ लाख
रु ५ लाख
रु १० लाख
रु २० लाख सम्म
बेरुजु फर्छौटका सवालमा आकाविउ नियमावली ८९ अनुसार, "सरकारी नगदी र जिन्सी हानि नोक्सानी नभएको र पुर्याउनुपर्ने रित नपुगेको प्रमाण र विभागीय सिफारिस सहित (a) समक्ष नियमितका लागि पेश गर्नपर्ने व्यवस्था छ ।
बेरुजु भनेको के हो ?
रित नपुर्याई आर्थिक कारोबार गरिएको
लेखा राख्ने आवश्यकतालाई बेवास्ता गरिएको
सबै आर्थिक कारोबारहरूको लागि आलेपद्वारा लेखापरीक्षण सहित स्वीकृति दिइएको
अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरिएको
हाल नेपालका नमूना विकासका लागि छनोट भएका विद्यालय संख्या कति रहेका छन ?
४२२
५३७
४३२
५२२
राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार जम्मा कतिवटा रणनीतिहरु तय गरिएका छन ?
५५
२१
३३
१३
SESP (2079-2088) दुरदृष्टि र लक्ष्य कार्यान्वयनका लागि पहिचान गरिएका मुख्य क्रियाकलापहरु कति रहेका छन ?
पहुँच र सहभागिता
समता र समावेशिता
गुणस्तर तथा सान्दर्भिकता
योजना निर्माणमा समन्वय र सहकार्य
आपतकालिन तथा संकटकालिन अवस्थामा दिइने शिक्षा
