Font size
Worksheetsसहकारी हाजिरी जवाफ
Total questions: 15
Worksheet time: 7mins
सञ्चालककाे मुख्य कार्य यी मध्ये कुन हाेईन?
दैनिक प्रशासन सञ्चालन
संरक्षकत्व कार्य
उदाहरणीय कार्य
वित्तीय अनुशासन
कुल पुँजिकाेष भनेकाे ...
जगेडा काेष र सेयर पुँजि
घाटा पुर्ति काेष र सेयर पुँजि
सेयर र नाफा
ऋण जाेखिम भनेकाे...
ऋणकाे भाखा नाघ्नु
सदस्यले ऋण नतिर्ने सम्भावना
ऋण घाटा
5C के काे लागि प्रयाेग गरिन्छ?
कर्मचारीकाे परीक्षण गर्न
ऋण र ऋणीकाे पुर्व विश्लेषण गर्न
नीति बनाउन
ऋण नितिकाे प्रमाणित गर्ने कार्य कसकाे हाे?
ऋण अधिकृत
ऋण उपसमिति
सञ्चालक समिति
रु. ....... लाख माथिकाे धिताेकाे मूल्यांकन संस्थागत मूल्यांकनकर्ताबाट गराउनुपर्छ ।
५ लाख
२० लाख
१० लाख
ऋणकाे वर्गीकरण गर्ने काम कसकाे हाे?
ऋण उपसमिति
व्यवस्थाक
ऋण अधिकृत
असल ऋणकाे लागि कति प्रतिशत जाेखम काेष हुनुपर्छ ?
० %
१%
१००%
किस्ता रकम भन्नाले....
साँवा र व्याज
साँवा मात्रै
व्याज र हर्जाना
ऋणकाे वर्गीकरण गर्ने अाैजार ..... हाे ।
ऋण निती
ऋण प्रतिवेदन
ऋणकाे एजिङ
सञ्चालक समितिका ..... % ले मात्रै ऋण लिन सक्छन् ।
५१%
५०%
४९%
ऋण असुलीकाे अन्तिम दायित्व कसकाे हाे?
ऋण अधिकृत
सञ्चालक समिति
ऋण लगानीको निर्णयकर्ता
भाखा नाघेकाे ऋण भन्नाले .......
ऋणकाे अबधि पूरा भएपनि असुली नहुनु
ऋणकाे किस्ताकाे मिति नाघ्नु
ऋण डुब्नु
ऋण जाेखिम काेषकाे लागि कहाँबाट पैसा अाउँछ?
व्याजबाट
सदस्यता शुल्कबाट
नाफाबाट
ऋण जाेखिम काेषकाे वृद्धि हुँदा
संस्थाकाे ख्याति बढ्छ
संस्थालाई भविष्यमा फाईदा हुन्छ
संस्थाकाे नाफा क्षति हुन्छ
