Font size
Worksheetsशिक्षा अधिकृत, सेवा प्रवेश तालिम
Total questions: 10
Worksheet time: 8mins
स्थानीय तहमा कार्यरत शिक्षा अधिकृतहरुका लागि एक महिने सेवा प्रवेश तालिमको उद्घाटन समारोहमा अध्यक्षता ग्रहण गर्नुहुने व्यक्तित्वको नाम के हो ?
डिल्लीराम लुइटेल
चुडामणी पौडेल
निलकण्ठ ढकाल
गणेश प्रसाद भट्टराई
तालिम अवधिभर प्रत्येक दिन चार सहभागीलाई विशेष भुमिका दिइएको हुन्छ । पहिलो House Captain, दोश्रो Reporter, तेश्रो Issue Hooker हो भने चौथो कुन हो ?
(a)
प्रतिवेदकले प्रतिवेदन तयार गर्दा 3 F प्रयोग गर्नुपर्छ भनिन्छ । यो 3F भनेको के होला ?
Facts, Feeling, Finalization
Facts, Fair, Future
Facts, Feelings, Feedback
Facts, Fertile, Feedback
सेवा प्रवेश तालिमको मध्यावधि परीक्षा (वस्तुगत प्रश्नमा आधारित) १० अंक को हुनेछ भने अन्तिम परीक्षा (विषयगत प्रश्नमा आधारित) कति अंकको हुनेछ ?
२०
३०
४०
५०
तालिमको अवधिभरमा गरिने लेख समीक्षा (article review) व्यक्तिगत रुपमा (individually) र स्थलगत कार्य अनुभव (Internship) समुहमा गरिनेछ भने खोजमुलक प्रस्तुतीकरण (Thematic Presentation) कसरी गरिनेछ ?
With Team
In Pair
In Group
Individually
सेवा प्रवेश तालिममा हामीले प्रयोग गरिरहेको LMS - moodle मा प्रवेशका लागि कुन site सहि होला ?
सेवा प्रवेश तालिममा प्रशिक्षार्थीको लागि सहभागिता (उपस्थिति, सक्रियता, सिकाइ प्रवर्धन, अनुशासन एवम् समय व्यवस्थापन) वापत कति अंक छट्याइएको छ ?
१०
१२
१५
२०
सेवा प्रवेश तालिममा विशिष्टतासहित प्रथम श्रेणी हासिल गर्न कति अंक प्राप्त गर्नुपर्छ ?
९५ प्रतिशत र सोभन्दा माथि
९० प्रतिशत र सोभन्दा माथि
८५ प्रतिशत र सोभन्दा माथि
८० प्रतिशत र सोभन्दा माथि
मिति २०७८ चैत्र २१ गते सेवा प्रवेश तालिमको दोश्रो दिनको पहिलो र दोश्रो सत्रमा विद्यालय पाठ्यक्रम लगायतका सामग्रीको विकास तथा कार्यान्वयनको बारेमा हुनेछ भने तेश्रो सेसन कुन विषयवस्तुमा केन्द्रित हुनेछ ?
विद्यार्थी मूल्याङ्कन प्रविधि तथा परीक्षा प्रणाली सञ्चालन
प्रस्तुतीकरण कला तथा सकारात्मक सोच
टिप्पनी लेखन
लेख समीक्षा
स्थानीय तहमा कार्यरत शिक्षा अधिकृतहरुका लागि सेवा प्रवेश तालिमको पहिलो दिनमा आफूलाई लागेको सबैभन्दा राम्रो पक्ष र सुधार गर्नुपर्ने कुरा एक- एक बुँदामा उल्लेख गर्नुहोस ।
