wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

१० औ दिनको अनलाईन Quiz

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

तल दिइएका मध्ये कुन MEGA School को विशेषता होइन?

a)

Increased Diversity

b)

Extensive Facility

c)

High Scholarshipness

d)

Chalanging Mgt

2.

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले प्रत्येक कति कति वर्षमा PA र NASA सञ्चालन गर्दछ?

a)

२ वर्ष

b)

३ वर्ष

c)

४ वर्ष

d)

५ वर्ष

3.

नमूना विद्यालय विकास निर्देशिका २०७४ मा रहेको प्नावधान अनुसार नमुना विद्यालय छनौट हुन पहाडि क्षेत्रमा रहको विद्यालयमा कति क्षेत्रफल जमिन आवश्यक पर्दछ?

a)

५ रोपनी

b)

७ रोपनी

c)

१० रोपनी

d)

२० रोपनी

4.

तल दिएका मध्ये सार्वजनिक सेवा प्रवाहअन्तर्गत कुन पर्दैन ?

a)

बैधानिक पुष्टि गर्ने आधार

b)

उत्तर आधुनिकवादको आधार

c)

सुशासनको आधार

d)

सरकारको अभिभावकत्व

5.

परम्परागत सेवा, कल्याणकारी सेवा, पूर्वाधार विकाससम्बन्धी सेवा, क्षमता विकाससम्बन्धी सेवा नियमनसम्बन्धी सेवा, आदि सार्वजनिक सेवाका ....................................हुन ।

a)

आयाम

b)

सिद्धान्त

c)

प्रवृत्ति

d)

नीति

6.

नेपालको विद्यालय शासनको मुख्य आधार के हो ?

a)

अभिभावकको निर्णय

b)

विद्यालय विनियम

c)

परिपत्रहरु

d)

शिक्षा ऐन नियम

7.

शिक्षा अधिकृतहरुको ३० कार्य दिने सेवाकालीन तालिममा सहभागीहरुको मूल्याङ्कनअन्तर्गत दैनिक उपस्थितिबापत कति अङ्ग कायम गरिएको छ ?

a)

b)

c)

d)

१०

8.

शिक्षा अधिकृतहरुको ३० कार्यदिने सेवाकालीन तालिममा सहभागीहरुको मूल्याङ्कनअन्तर्गत विशिष्ट श्रेणी प्राप्त गर्न न्यूनतम कति प्रतिशत अङ्क आवश्यक छ ?

a)

७९%

b)

८०%

c)

८९%

d)

९०%

9.

सर्वाधिक मनपराइएको नेपाली चलचित्र "पूर्णबहादुरको सारङ्गी" मा अभिनय गर्ने मूल पात्र विजय बराल "पूर्णबहादुर" हुन भने "बाटुली" को हुन ?

a)

रिमा बराइली

b)

सदिक्षा बि क

c)

अनिता नेपाली

d)

अन्जना बराइली

10.

नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करण कहिलेदेखि कहिलेसम्म टि.यू. क्रिकेट मैदानमा आयोजना भइरहेको छ ?

a)

मंसिर १५ देखि पौष ५ सम्म

b)

मंसिर १५ देखि पौष ६ सम्म

c)

मंसिर १५ देखि पौष ७ सम्म

d)

मंसिर १६ देखि पौष ६ सम्म