NEW
Font size
WorksheetsIntegrated curriculum teacher training
Total questions: 10
Worksheet time: 3mins
एकिकृत पाठ्यत्रम आधारभुत तह कक्षा १/३ मा नेपाली विषयका तहगत सक्षमताहरु कति वटा रहेका छन् ?
३
७
५
६
आधारभुत तह कक्षा १/३ काे पाठ्यक्रमका अङ्ग्रेजी विषयको वार्षीक कार्यघण्टा कती ताेकीएकाे छ ?
१६०
१६८
१२८
१४८
आधारभुत तह कक्षा १/३ काे एकीकृत पाठ्यक्रममा कक्षा ३काे नेपाली विषयकाे कक्षागत सिकाइ उपलब्धि कतिवटा रहेका छन् ?
१८
३६
१६
२२
Which o f the following skill is known as S3 skill in Integrated curriculum of 1-3 ?
Thinking skill
Intrapersonal skill
Interpersonal skill
Citizenship skills
एकीकृत पाठ्यक्रममा व्यवहारकुशल सिपमा उल्लेखित सिपहरुमध्येकाे सहायक सिप समय व्यवस्थापन कुन सिपहरुमध्ये पर्दछ ?
साेचाइ सिप
मुख्य वैयक्तिक सिप
सूचना प्रविधि तथा बहुसाक्षरता सिप
नागरीक सिप
एकिकृत पाठ्यक्रमकाे कार्यपुस्तकमा भएकाे हरीयाे रङमा भएका क्रियाकलापहरुले के सङ्केत गर्छन् ?
दौतरी सिकाइ
शिक्षककाे पुर्ण सहयाेगमा सिकाइ
शिक्षककाे आम्शिक सहयाेगमा सिकाइ
स्वयम सिकाइ
कक्षा १ काे हाम्राे सेराेफेराे विषयमा कति वटा विषयक्षेत्रहरु रहेका छन् ?
११
१५
१२
१०
एकीकृत पाठ्यक्रममा कक्षा ३ मा कहिलेबाट लागु भयाे ?
२०७६
२०७८
२०७९
२०८०
एक पाठ्यघण्टा बराबर कति कार्यघण्टा हुन्छ ?
24
27
32
35
Which of the following sequence is correct according to language skills?
भाषाका चार चरणहरु मध्ये कुन चरण ठिक हाे ?
listening
reading
writing
speaking
writing
speaking
listening
reading
listening
speaking
reading
writing
speaking
writing
listening
reading
