NEW
Font size
WorksheetsDay 19 Quiz Edu Officers
Total questions: 10
Worksheet time: 5mins
सार्वजनिक खरीद नियमावलीको एघारौं संशोधन कहिले भएको थियो ?
२०७८।१२।३
२०७८।११।३
२०७८।१२।४
२०७८।११।४
खरीद प्रक्रियाका लागि आवश्यक पक्ष तलका मध्ये कुन हो ?
प्रतिष्पर्धा र छनौट
स्वच्छता र आवश्यकता
प्रतिष्पर्धा र स्वछता
निष्पक्षता र पारदर्शिता
नेपालमा उत्पादित मालसामान कति प्रतिशत महंगो भएपनि खरीद गर्न सकिन्छ ?
१०
१५
२०
२५
खरीद योजनाका प्रकारहरु तलका मध्ये कुन हो ?
विषय र वस्तुनिर्माण सम्बन्धी
उपचार सम्बन्धी
सहभागी सम्बन्धी
परामर्श सम्बन्धी
कति लाख भन्दा बढिको खरीद बोलपत्रको माध्यमबाट गर्न सकिन्छ ?
५
१०
२०
६०
शिक्षक सेवा आयोग द्धारा लिइने प्रतियोगितात्मक लिखित परीक्षाको २०० पूर्णाङ्क कुन संशोधनबाट बनाइयो ?
८ औं
९ औं
१० औं
११औं
भैंसी लड्यो है माया भिरबाट हेर...........
यस गितका गायिका को हुन ?
तारा देवि
देविका बन्दना
कोइली देवि
डेजी बराइली
शिक्षा ऐन २०२८ को कति औं दफामा वि व्य स गठन सम्बन्धी व्यवस्था रहेको छ ?
११
१२
१३
१४
राइझुमा झुमा क्या मस्क्या की छ हो राइझुमा..... गितका गायक यज्ञराज उपाध्याय हुन भने गायिका को हुन ?
विष्णु माझी
विमा कुमारी दुरा
समिक्षा अधिकारी
कोमल वली
शिक्षा ऐन २०२८ को कति औं संशोधनले 'राष्ट्रिय शिक्षक सेवा आयोग' को नाम परिवर्तन गरी शिक्षक सेवा आयोग कायम गरेको हो ?
५औं
६ औं
७ औं
८ औं
