wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

स्थानीय तहका शिक्षा अधिकृतका लागि सेवा प्रवेश तालिम

Total questions: 10

Worksheet time: 6mins

Name
Class
Date
1.

लामो लामो श्वास,गहिरो गहिरो श्वाश.प्यारो प्यारो श्वास,परिपूर्ण श्वास

(a)  

2.

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कसले सुनाएका थिए?

a)

देवेन्द्र पौडेल

b)

राजेन्द्र श्रेष्ठ

c)

ज्ञानेन्द्र कार्की

d)

अग्निप्रसाद सापकोटा

3.

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस कहिले मनाइन्छ?

a)

April 26

b)

April 27

c)

April 28

d)

April 29

4.

आज SEE मा कुन विषयको परीक्षा संचालन भएको थियो?

a)

सामाजिक शिक्षा

b)

नेपाली

c)

स्वास्थ्य जनसंख्या तथा वातावरण

d)

अर्थशास्त्र

5.

शिक्षा नियमावली २०५९ को नियम कतिमा विद्यालयको लेखापरीक्षण गराउने व्यवस्था छ?

a)

नियम १७०

b)

नियम १७१

c)

नियम १७२

d)

नियम १७३

6.

बेरुजुका प्रकारमा तलका मध्ये कुन पर्दैन?

a)

नियमित

b)

अनियमित

c)

पेश्की

d)

असुल उपर गर्नुपर्ने

7.

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको संगठन संरचनामा तलका मध्ये कुन पर्दैन?

a)

शैक्षिक योजना तथा विकास महाशाखा

b)

शैक्षिक प्रविधि तथा अनौपचारिक महाशाखा

c)

मानव संशाधन विकास महाशाखा

d)

आन्तरिक प्रशासन महाशाखा

8.

ऐतिहासिक स्थल रामग्राम कुन जिल्लामा पर्दछ?

a)

रुपन्देही

b)

बर्दघाट सुस्ता पश्चिम

c)

कपिलवस्तु

d)

बर्दघाट सुस्ता पूर्व

9.

नेपाल सरकारले अषाढ मसान्त सम्मका लागि भन्दै आयात रोक लगाइएका सामान तलका मध्ये कुन होइन?

a)

कुरकुरे,कुरमुरे,लेज र यस्तै उत्पादन

b)

मोबाइल सेट

c)

१५० सिसी भन्दा माथिल्लो क्षमताको मोटरसाइकल

d)

तयारी मदिरा

10.

नेपालमा उप-महानगरपालिकाको संख्या कति छ?

a)

b)

c)

१०

d)

११