NEW
Font size
Worksheets१५ औ दिनको हाजिरीजवाफ
Total questions: 10
Worksheet time: 5mins
१. कर्मचारीतन्त्रलाई हाँक्ने पक्षहरु कतिवटा छन्?
१
२
३
४
२. परिवर्तन भनेको के हो?
अन्तरनिहित गुण
बाहिर देखाउने व्यवहार
दुवै हुन्
दुवै होइन ।
३. कर्मचारीतन्त्रलाई हाँक्ने ४ पक्षहरुमध्ये तलका कुन ठीक छ?
पदसोपन
सहभागिता
निर्देशन
समन्वय
४. नविन सार्वजनिक प्रशासनको अवधारणाको विकास कहिले देखि भएको हो ?
सन् १८५०
सन् १८७०
सन् १९८०
सन् १७६०
५. सार्वजनिक प्रशासनमा नविन सार्वजनिक शासनको विकास कहिलेदेखि भएको हो?
सन् २०००
सन् २००१
सन्१९९०
सन् १९९८
शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकारले ल्याएको राष्ट्रिय शिक्षा नीति २०७६ उदेश्यहरु कतिवटा राखिएको छ ?
१०
११
१२
१३
७. शिक्षा पद्धतिका पाँच पक्षहरुमध्ये तलको कुन होइन ?
सान्दर्भिकता
पहुँच
प्रभावकारिता
समन्वयता
८. संगठनमा परिवर्तन व्यवस्थापनका चरण तलका मध्ये कुन ठीक हो?
परिवर्तनको आवश्यकता, परिवर्तनको लागि प्रयास र परिवर्तनको व्यवस्थापन
परिवर्तनको लागि प्रयास, परिवर्तनको आवश्यकता र महशुस
परिवर्तनका लागि सोंच, परिवर्तनका लागि छलफल र परिवर्तान स्वीकार
यी तीन मध्ये कुनै पनि होइन ।
९. शिक्षाको गुणस्तर सुधारका लागि नेपालमा १० वर्षे SESP लागु भएको छ तर कति वर्षको लागि मात्र हाललाई बजेट सुनिश्चित भएको छ ?
७ वर्षको लागि
१ वर्षकाो लागि
५ वर्षको लागि
६ वर्षको लागि
१०. एउटै विषयभित्रको विषयवस्तु एकीकरण गरिएको पाठ्यक्रम कस्तो खालको पाठ्यक्रम हो?
Intra-discipliniary
Multi-disciplinary
Multi- disciplinary and inter disciplinary
कुनै पनि होइन
