Worksheetsइमिस फोकल शिक्षक तालिम २०८१
Total questions: 10
Worksheet time: 5mins
कक्षा ४-५ को जम्मा कार्यघण्टा कति रहेको छ
१०२४
१०२५
१०२६
२०३४
सिकाई क्षमतास्तरमा कति तह कायम गरीएको छ
४
५
६
७
कक्षा १-३ को Local Subject को Credit Hour कति रहेको छ
५
४
३
३२
ECD को Learning Area कति ओटा रहेका छन्
१२
१०
८
६
बालबालिकाको जन्मदर्ता प्रमाणपत्रमा कायम घटना दर्ता नम्बर कति अङ्कको हुन्छ
१३
१२
११
१०
EMIS सञ्चालन तथा व्यवस्थापन निर्देशक समितिको अध्यक्षको रहने व्यवस्था रहेको छ
सचिव, सुचना तथा सञ्चार प्रविधि मन्त्रालय
सचिव, शिक्षा मन्त्रालय
सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
महानिर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र
PMT को पुरा रुप के हुन्छ
Poverty Means Testing
Proxy Measure Testing
Proxy Means Testing
Poverty Measure Testing
कक्षा १ को नेपाली विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या कति रहेका छन्
१३४
१३६
१५०
१६४
विद्यालयको EMIS कोड ९ अङ्कको हुन्छ, उक्त ९ अङ्क मध्ये शुरुको २ अङ्क के सँग सम्बन्धित छ
विद्यालय
पालिका
जिल्ला
इकाइ
ग्रेड B को व्याख्या के हुन्छ
Satisfactory
GOOD
Very GOOD
Excellent
