Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

IEMIS

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

IEMIS stands for ?

a)

internal education management income system

b)

integrated educational management information system

c)

intra-education management internal system

d)

integrated educational management inform system

2.

कहिले देखि  Flash System मा आधारित तथ्यांक संकलन,प्रशोधन, विश्लेषण र प्रयोग गर्न अभ्यास गरिएको हो ?

a)

वि.स.२०६०

b)

वि.स. २०६१

c)

वि.स. २०६२

d)

वि.स. २०६३

3.

कहिले देखि सफ्टवेयरमा आधारित emis को प्रयोग गरिएको हो ?

a)

२०७०

b)

२०६७

c)

२०७१

d)

२०६७

4.

कुन शैक्षिक सत्र देखि IEMIS अनलाइन प्रणाली प्रारम्भ गरिएको हो?

a)

२०७८

b)

२०७०

c)

२०७४

d)

२०७५

5.

भुइतिर फर्केर चरिरहेको गाइको पुच्छर कता तिर फर्केको हुन्छ?

a)

आकासतिर

b)

भुइतिर

c)

पुर्वतिर

d)

तपाईतिर

6.

एकिकृत शैक्षिक सूचना प्रणालीमा कुन- कुन विवरण भर्न मिल्छ ?

a)

व्यक्तिगत विवरण

b)

घटना दर्ता विवरण

c)

विद्यालय-सम्बन्धी सम्पूर्ण विवरण

d)

विद्यालयमा घटाइएका घटना विवरण

7.

राष्ट्रिय पाठ्यक्रम प्रारुप कहिले स्वीकृत भएको हो ?

a)

२०७८

b)

२०७६

c)

२०७५

d)

२०७४

8.

ict master plan source i &ii ले विद्यार्थी मुल्याङ्कनमा ICT प्रयोग गर्ने शिक्षक कति प्रतिशत रहेको देखाएको छ ?

a)

४०

b)

५०

c)

२०

d)

३०

9.

नेपालमा बोलिने मातृभाषाको संख्या कति छ ?

a)

१२४

b)

७१

c)

१२०

d)

मानिस अनुसार

10.

तीन भाइको एउटै पगरी के हो ?

a)

आगन

b)

दाम्लो

c)

भजन

d)

ओदान

11.

एकिकृत पाठ्यक्रम १-३ कक्षा १ मा कुन शैक्षिक वर्ष वाट लागु गरीयो?

a)

२०७७

b)

२०७६

c)

२०७८

d)

२०७९

12.

IEMIS मा FG भन्नाले के बुझिन्छ?

a)

NEpal Government

b)

Federal Government

c)

Federal education Government

d)

Friends Group