wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Gen 43-45

Total questions: 18

Worksheet time: 9mins

Name
Class
Date
1.

योसेफको भाईको नाम के हो?

a)

यहुदा

b)

शिमीयोन

c)

बेन्यामिन

d)

इस्साखार

2.

भाईको लागि को जमानी बस्यो?

a)

बेन्यामिन

b)

यहूदा

c)

इस्साखार

d)

जबलून

3.

हामीले ढिलो नगरेको भए हामी तीन पल्‍टसम्‍म ओहोरदोहोर गर्न सक्‍नेथियौं ?

a)

ठिक

b)

बेठीक

4.

तिमीहरूसँग दोबर ............ पनि लैजाओ, किनभने जुन .................. तिमीहरूका धोक्राको मुखमा थियो त्‍यो फिर्ता गर्नुपर्छ। शायद त्‍यो भूलले भएको होला ?

a)

पित्तल

b)

तामा

c)

सुन

d)

चाँदी

5.

15. तब ती मानिसहरू कति ओटा चिज लिएर योसेफको सामुन्‍ने हाजिर भए ?

a)

b)

c)

d)

6.

“यी मानिसहरूलाई मेरो घरमा लैजाऊ, र एउटा पशु मारेर भोज तयार गर। किनभने यी मानिसहरू आज ............ मसँगै खानेछन्‌।”

a)

दिउँसो

b)

बेलुकी

c)

राति

d)

भरे

7.

योसेफ कहाँ गएर रोए?

a)

बगैंचा

b)

बगान

c)

मैदान

d)

कोठा

8.

किनभने मिश्रीहरूले हिब्रूहरूसित सँगै बसेर खानुहुँदैनथ्‍यो। त्‍यसो गर्नु मिश्रीहरूका निम्‍ति घृणित कुरो थियो ?

a)

ठिक

b)

बेठीक

9.

बेन्‍यामीनको भागचाहिँ उनीहरू प्रत्‍येकको भन्‍दा कति गुणा बढ़ी थियो ?

a)

b)

c)

d)

१२

10.

योसेफको कचौरा र चाँदीको सिक्का कसको थैलोमा हालिएको थियो?

a)

बेन्यामिन

b)

शिमीयोन

c)

यहूदा

d)

जबलून

11.

हेर्नुहोस्‌, हाम्रा धोक्राका मुखमा हामीले भेट्टाएको चाँदी त हामीले कुन देशबाट फिर्ता ल्‍यायौं ?

a)

यहूदीया

b)

कनान

c)

होरेब

d)

इस्राएल

12.

देशमा अनिकाल भएको दुई वर्ष भयो, र अझै कति वर्षसम्‍म कहीँ पनि हलो जोतिनेछैन, र अनाजको कटनी पनि हुनेछैन ?

a)

b)

c)

d)

13.

उहाँले मलाई फारोका बाबुतुल्‍य र उनका सारा परिवारका प्रभु र मिश्रभरिका अधिपति तुल्‍याउनुभएको छ ?

a)

ठिक

b)

बेठीक

14.

10. तपाईं ............. प्रदेशमा बसोबास गर्नुहोला। तपाईं र तपाईंका बालबच्‍चाहरू र तपाईंका नातिनातिनाहरू र तपाईंका बगालहरू र तपाईंसँग भएका जे-जति सबै मेरो नजिकै हुनेछन्‌ ?

a)

शेन

b)

गरार

c)

गिदोन

d)

गोशेन

15.

19. “तिनीहरूलाई यसो भनेर पनि हुकुम गर: ‘तिम्रा बालबच्‍चा र तिम्रा पत्‍नीहरूका निम्‍ति मिश्रबाट ................पनि लैजाओ, र तिमीहरूका बाबुलाई लिएर आओ ?

a)

रथ

b)

गाड़ा

c)

सारथि

d)

साधन

16.

बेन्यामिनलाई कति चाँदीको सिक्का दिइयो?

a)

२००

b)

३००

c)

४००

d)

५००

17.

योसेफले आफ्नो बाबुको निमित्त कति ओटा गधा पठाए?

a)

५/५

b)

१०/१०

c)

१५/१५

d)

२०/२०

18.

यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो। तिनले उनीहरूको कुरा विस्वास गरे ?

a)

ठिक

b)

बेठीक