Font size
Worksheetsपाठ्यक्रम प्रवोधिकरण पहिलो दिन
Total questions: 10
Worksheet time: 5mins
परिवर्तित पाठ्यक्रम २०७६ अनुसार कक्षा ५ को विज्ञान तथा प्रविधि विषयका सिकाइ उपलब्धी कति वटा छन् ?
४७ वटा
४९ वटा
५१ वटा
५३ वटा
विज्ञान विषयका साधारण ब्यवहारिक सिपहरु कतिवटा छन् ?
४ वटा
५ वटा
६ वटा
७ वटा
गणित विषयको कक्षा ३ मा पहिलो पाठको सक्षमता के अन्तर्गत पर्दछ ?
ज्ञान
सिप
अभिबृत्ति
ज्ञान र सिप
सक्षमतामा आधारित पाठ्यक्रमको मूख्य अंग कुन हो ?
ज्ञान
सिप
अभिबृत्ति
मूल्य
पाठ्यक्रमको स्रोत तलका मध्ये कुन हो ?
वालकको अध्ययन
सिकाइ प्रकृया
समकालिन समाज
माथिका सबै
योजनाबद्ध र औपचारिक पाठ्यक्रम कार्यान्वयनको क्रममा विनायोजना, औपचारिक पाठ्यक्रमको उद्देश्यभन्दा फरक किसिमको सिकाइलाई कुन पाठ्यक्रम अन्तर्गत राखिन्छ ?
Core Curriculum
Intended curriculum
Hidden Curriculum
Peripheral Curriculum
नेपालको विद्यालय शिक्षाको पाठ्यक्रम बमोजिम विद्यालय तहको सिकाइको क्षमतास्तरलाई (a) तहमा विभाजन गरिएको छ ।
वर्तमान पाठ्यक्रम बमोजिम १ पाठ्यघण्टामा कति कार्यघण्टा हुन्छ ?
३२
६४
१२८
१६०
ज्ञानमा भन्दा सिपमा जोड दिने पाठ्यक्रम कुन हो ?
विषयगत पाठ्यक्रम
विधागत पाठ्यक्रम
एकिकृत पाठ्यक्रम
माथिका कुनै पनि हैन
ब्यवहार कुशल सिप भन्नाले के लाई बुझिन्छ ?
कार्यथलोमा सफलता प्राप्त गर्नका लागि अपनाइने सामाजिक तथा संवेगात्मक सिप
डाक्टरले विरामीलाई मनोबैज्ञानिक रुपमा सान्तोना दिने सिप
क मात्र ठिक
क र ख दुवै ठिक
