wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

SET 1

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

१. विद्यालयले स्वीकृत पाठ्यपुस्तक बाहेक थप पाठ्यसामग्री पठनपाठन गर्न चाहे कसको स्वीकृती लिनुपर्छ?

a)

नेपाल सरकार

b)

पाठ्यक्रम विकास केन्द्र

c)

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख

d)

शिक्षा तथा मानव स्रोत विकास केन्द्र

2.

२. दृष्टिविहीन बहिरा अटिज्म बौद्धिक अपाङ्गता सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका वालवालिकालाई छुट्टै समुहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा ……….हो ?

a)

विशेष शिक्षा             

b)

प्रारम्भिक वाल शिक्षा   

c)

समावेशी शिक्षा            

d)

परम्परागत शिक्षा

3.

३. प्राथमिक शिक्षा .......................भाषामा दिन सकिने छ ?

a)

नेपाली

b)

अंग्रेजी

c)

दुवै

d)

मातृभाषा

4.

४. शिक्षक सेवा आयोगका सदस्यको लागि चाहिने योग्यता तलका मध्ये कुन होइन ?

a)

नेपाली नागरिक

b)

नेपाल सरकार बाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी प्राप्त गरेको

c)

चालिस वर्ष उमेर पुरा भएको

d)

कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा वीस वर्ष काम गरेको

5.

५. एक लाख रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने अवस्था तलका मध्ये कुन होइन ?

a)

उत्तरपुस्तिका परीक्षण गर्दा लापरबाही गरेमा

b)

विद्यार्था भर्ना गर्दा दान, उपहार वा कुनै रकम लिएमा

c)

अनुमति नलिइ कुनै शैक्षिक कार्यक्रम तथा पूर्व तयारी कक्षा सञ्चालन गरेमा

d)

कुनै राजनिति दालको सदस्यता लिएमा

6.

६. तलका मध्ये कुन शिक्षा साधरण शिक्षा सरह हुनेछ ?

a)

दूर, विशेष र समावेशी शिक्षा

b)

वाल शिक्षा

c)

अनौपचारिक शिक्षा

d)

निरन्तर शिक्षा

7.

७. संस्कृत बाट आएको शिक्ष् धातुको अर्थ के हुन्छ ?

a)

अगाडि बढ्नु

b)

ज्ञान दिनु

c)

अगुवाइ गर्नु

d)

सिकाउनु

8.

८. दरवार हाइस्कुलको प्रथम सुपरिवेक्षक को थियो ?

a)

Mr. Canning

b)

Mr. Rose

c)

Mr. Rudraraj

d)

None of them

9.

९. प्रयत्न र भूल सिकाइ सिद्धान्तमा कुन जनावरको प्रयोग गरिएको थियो ?

a)

विरालो

b)

मुसा

c)

चिम्पाञ्जी

d)

कुकुर

10.

१०. आदत निर्माण कुन सिकाइ सिद्धान्तको शैक्षिक उपयोगिता हो ?

a)

अन्तरदृष्टि सिकाइ सिद्धान्त

b)

क्रियापरक सम्बन्ध प्रत्यावर्तन

c)

शास्त्रिय सम्बन्ध प्रत्यावर्तन

d)

प्रयत्न र भूल

11.

११. संज्ञानात्मक विकासका चरण तलका मध्ये कुन होइन ?

a)

sensory motor stage

b)

pre-operational stage

c)

concrete operational stage

d)

infancy

12.

१२. वार्षिक कार्यपात्रो तयार गर्ने मुख्य जिम्मेवारी कसको हो ?

a)

शिक्षक

b)

स्थानीय तह

c)

विव्यस

d)

प्रअ

13.

१३. देशभरिको शिक्षण सिकाइमा एकरुपता ल्याउन सहयोग पुर्याउन तयार गरिने योजना कुन हो ?

a)

वार्षिक शैक्षणिक योजना

b)

शिक्षण सुधार योजना

c)

दैनिक पाठ योजना

d)

एकाइ योजना

14.

१४. विद्यार्थी केन्द्रित विधि कुन होइन ?

a)

खोज विधि

b)

समस्या समाधान विधि

c)

निगमन विधि

d)

सर्वेक्षण विधि

15.

१५. शिक्षण विधि छनोटका मुख्य आधार देहायका मध्ये कुन हो ?

a)

सक्षमता

b)

वाल मनोविज्ञान

c)

समय

d)

कक्षा कोठा व्यवस्थापन

16.

१६. वि सं २०५९ सालमा निरन्तर विद्यार्थी मूल्यांकन प्रणालीका लागि कति जिल्लाम परिक्षण गरिएको थियो ?

a)

b)

c)

d)

17.

१७. तलका कुन शब्दले मूल्यांकनलाई जनाउछ ?

a)

मापन गर्नु

b)

लेखाजोखा गर्नु

c)

परीक्षा लिनु

d)

फेल पास छुट्याउनु

18.

१८. C ग्रेडको ग्रेड प्वाइन्ट कति हुन्छ ?

a)

1.6

b)

2.0

c)

2.4

d)

2.8

19.

१९. कलेज अफ एजुकेशनको स्थापना कहिले भएको हो ?

a)

२०१२।५।२४

b)

२०१३।५।२४

c)

२०१४।५।२४

d)

२०१५।५।२४

20.

२०. कार्यमूलक अनुसन्धानको चक्र कुन हो ?

a)

PAOR

b)

POAR

c)

PROA

d)

PRAO

21.

२१. शिक्षक तालिम नीति कहिले जारी भयो?

a)

२०६२।२।२४

b)

२०६३।५।२४

c)

२०६४।२।२४

d)

२०६५।५।२४

22.

२२. पहिलो वैज्ञानिक शहीद को हो ?

a)

Nicolaus copernicus

b)

Galileo

c)

Giordino Bruno

d)

None of them

23.

२३. भित्री ग्रह तलका मध्ये कुन होइन ?

a)

बुध

b)

शुक्र

c)

पृथ्वी

d)

वृहस्पति

24.

२४. रातो ग्रह कुन हो ?

a)

बृहस्पति

b)

मंगल

c)

शनि

d)

बरण

25.

२५. शनिको उपग्रह संख्या कति छ ?

a)

b)

६८

c)

८२

d)

२७

26.

२६. विषमताको महादेश कुन हो ?

a)

अफ्रिका

b)

एसिया

c)

युरोप

d)

उत्तर अमेरिका

27.

२७. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ?

a)

नयाँ दिल्ली

b)

ढाका

c)

लापाज

d)

वेजिङ

28.

२८. सुगौली सन्धी हुदा नेपालको राजा को थिए ?

a)

विरेन्द्र

b)

महेन्द्र

c)

सुरेन्द्र

d)

गिर्वाणयुद्ध विक्रम शाह

29.

२९. अन्तर्राष्ट्रिय सिमाना कति छ ?

a)

१६९०

b)

१२३६

c)

२९२६

d)

३०२१

30.

३०. भित्र मधेशमा नपर्ने जिल्ला कुन हो ?

a)

उदयपुर

b)

सिन्धुली

c)

मकावनपुर

d)

गोर्खा

31.

३१. मगरको पुरोहितलाई के भनिन्नछ?

a)

भर्रा

b)

फेदाङमा

c)

पाण्डे

d)

भुसाल

32.

३२. अविवाहित स्त्रीबाट जन्मिएको शिशुलाई के भनिन्छ ?

a)

कानिन

b)

पौनभर्व

c)

माहुर

d)

भुषाल

33.

३३. कुन देशलाई भाषाहरुको चिडीयाखाना भनिन्छ ?

a)

वेलायत

b)

पाकिस्तान

c)

नर्वे

d)

भारत

34.

३४. दिगो विकासका लक्ष्यहरु कतिवटा छन् ?

a)

१४

b)

१५

c)

१६

d)

१७

35.

३५. आणविक विस्फोट र घातक रासायनिक असरले वनस्पति र जिवजन्तुको अस्तित्व लोप हुनु, मरुभूमिकरण तर्फ जानु र मानव जीवनमा पूर्ण नकारात्मक असर पर्नुलाई के भनिन्छ ?

a)

अम्ल वर्षा

b)

स्टोन क्यान्सर

c)

किड्नी क्यान्सर

d)

आणविक हिउँद

36.

३६. दुधमा कुन तत्व पाइन्छ ?

a)

निकोटिन

b)

टेनिन

c)

क्याफिन

d)

कोजिन

37.

३७. UNO को झण्डामा भएको जैतुनको हाँगाले के लाई संकेत गर्छ ?

a)

प्रेमको प्रतिक

b)

शान्तिको प्रतिक

c)

युद्धको प्रतिक

d)

कुनै पनि होइन

38.

३८. सार्क उर्जा केन्द्र कहाँ छ ?

a)

नेपाल

b)

पाकिस्तान

c)

श्रीलंका

d)

बंगलादेश

39.

३९. हाल नेपालमा जम्मा वडा संख्या कति छन ?

a)

६७४५

b)

६७४२

c)

६७९०

d)

६७४३

40.

४०. what is the technology used in the computer of the first generation?

a)

Transistor

b)

Cacuum Tude

c)

IC

d)

Microprocessor

41.

४१. The first computer introduced in Nepal is...............

a)

IBM 1400

b)

IBM 1401

c)

IBM 1402

d)

IBM 1403

42.

42. Which of the following is an example of page orientation?

a)

landscape

b)

subscript

c)

superscript

d)

A4

43.

43. 1 GB is equal to .....

a)

1024 mb

b)

1028 mb

c)

1012 mb

d)

224 mb

44.

४४. "CODING" भन्ने शब्दका अक्षरहरुलाई alphabetical order मा लेख्दा कति letters को position change हुदैन ?

a)

5

b)

4

c)

2

d)

3

45.

45. 3, 5, 8, 13, 21, ?

a)

22

b)

33

c)

44

d)

55

46.

46. 4/5, 10/11, 9/10, 6/7 मा सबै भन्दा सानो भिन्न कुन हो ?

a)

6/7

b)

4/5

c)

9/10

d)

10/11

47.

47. एउटा लठ्ठीको कुल लम्बाइ मध्ये 1/5 भाग रातो छ । सो लठ्ठीको कुल लम्वाइ मध्ये 1/6 भाग सेतो छ । सो लठ्ठीको बाँकी 19 भाग चाहि कालो भए लठ्ठीको कुल लम्वाइ कति होला?

a)

30

b)

45

c)

60

d)

90

48.

48. A को तलब B को तलव भन्दा 10% कम छ । B को तलव A को भन्दा कति % कम छ ?

a)

13%

b)

11%

c)

12.11%

d)

11.11%

49.

49. एउटा सामान रु 720 मा वेच्दा 25% घाटा भएछ 25% नाफा गर्न सो वस्तुको s.p कति हुनुपर्छ ?

a)

900

b)

1000

c)

1100

d)

1200

50.

50. A ले कुनै काम 10 दिनमा गर्छ । B ले सो काम 15 दिनमा गर्छ । दुवै मिलेर केही दिन काम गरेपछि A ले काम छाड्छ । बाँकी काम B ले 5 दिनमा पुरा गर्छ भने कति दिन A र B संगै मिलेर काम गरे ?

a)

2

b)

3

c)

4

d)

5