NEW
Font size
Worksheetsyasoda dahal
Total questions: 10
Worksheet time: 5mins
यो हप्ता कति अङ्कको परिक्षा सञ्चालन हुदैछ ।
५
१०
२
४
शिक्षकको पेसागत विकास प्रारुप २०८० अनुसार पेसागत विकासका विधिहरु मध्ये तलको कुन होइन ।
सेवा प्रवेश
पाठ अध्ययन
घटना अध्ययन
सिकाइ सञ्जाल
स्थानिय पाठ्यक्रम ४-८ मा कति पाठयघण्टा रहेको छ ।
१२५
१२४
१३२
१२८
school education sector plan कहिले देखी कहिले सम्म सञ्चालनमा रहने छ ।
२०२२-२०३२
२०२१-२०३०
२०२२-२०३०
२०२२-२०३१
कष्टमाइज तालिम कति दिन सञ्चालन गरिन्छ ।
१०
१
५
७
१ जना मेन्टरले कति जना मेन्टीको कक्षा अवलोकन गर्छ ।
१
४
३
५
आ व २०८०/२०८१ मा कतिवटा पालिकामा शिक्षक मेन्टरिङ सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
५१
५३
५०
५२
कक्षा ४-८ कुन मुल्याङकन पद्ति अपनाइएको छ ।
एकिकृत
निरन्तर
निर्णयात्मक
अक्षराङकन्
कक्षा ११ को परिक्षा कुन तहबाट सञ्चालन गरिन्छ ।
सङघीय तह
स्थानिय तह
प्रदेश तह
विद्यालय तह
कति घण्टाको समयावधिलाई १ पाठयघण्टा मानिने छ ।
३१
३४
३२
३०
