wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नवौं दिनको

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

SESP DLIs Area को कुन DLI अन्तर्गत ReAL Plan/Framework पर्दछ?

a)

DLI 1

b)

DLI 2

c)

DLI 3

d)

DLI 4

2.

सालवसाली रुपमा जारी हुने विनियोजन ऐन अनुसार LMBIS मा समावेश भएको कुनै कार्यक्रम संसोधन गर्नु पर्ने भएमा कस्को सहमति लिनु पर्दछ ?

a)

राष्ट्रिय योजना आयोग

b)

विभाग

c)

जिल्ला/आयोजना

d)

अर्थ मन्त्रालय

3.

मन्त्रालयगत बजेट सूचना प्रणाली (LMBIS) आ.व. कति साल देखि लागु भएको हो ?

a)

आ. व.२०७०/७१

b)

आ. व.२०७१/७२

c)

आ. व.२०७२/७३

d)

आ. व.२०६९/७०

4.

महालेखा परिक्षकबाट लेखा परिक्षण भई सम्परिक्षणको लागि सूचना जारी भएको ३५ दिन भित्र सम्परिक्षण गर्न नसकि जिम्मेवार अधिकारीले कारण सहित म्याद थपको निवेदन दिएमा महालेखा परिक्षकले कति अवधि म्याद थप्न सक्ने छ?

a)

एक महिना

b)

चार महिना

c)

दुई महिना

d)

तीन महिना

5.

राजश्व तथा अनुदान शिर्षकको आर्थिक संकेत तलका मध्ये कुन हो ?

a)

११०००

b)

१००००

c)

१३०००

d)

१४०००

6.

आ.व. २०७९/८० जम्मा लेखा परिक्षण गरेको अंक कति हो ?

a)

७१३८१७ करोड

b)

१७३८१७ करोड

c)

७१८३१७ करोड

d)

७१३८७१ करोड

7.

बजेट तर्जुमाको चरण अन्तर्गत मन्त्रालयगत बजेट सिमा प्रविष्टि र मार्गदर्शन पठाउने समयावधि कहिले हो ?

a)

मंसिर दोस्रो हप्ता

b)

मंसिर पहिलो हप्ता

c)

मंसिर चौथो हप्ता

d)

मंसिर तस्रो हप्ता

8.

प्रदेश संचितकोषको व्यवस्था संविधानको कति धारामा व्यवस्था गरिएको छ ?

a)

२०४

b)

२०६

c)

२०७

d)

२०८

9.

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ४० अनुसार सम्बन्धित शिर्षकमा कति प्रतिशत भन्दा बढि रकामान्तर गर्न सकिदैन?

a)

२४

b)

१०

c)

१५

d)

२५

10.

तलका मध्ये बेरुजुको प्रकारमा कुन पर्दैन ?

a)

नियमित गर्ने

b)

असुलउपर गर्ने

c)

पेश्की

d)

आवधिक