wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Quiz for Education Officer training

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

शिक्षक सक्षमता प्रारुप २०७२ ले निर्धारण गरेका शिक्षकका सक्षमताहरुमा तलका मध्ये कुन पर्दैन ?

a)

Content knowledge

b)

pedagogic knowledge

c)

Knowledge about child

d)

Knowledge about community

2.

नमुनाका लागि छनौट भएका विद्यालयहरुले छनोट पश्चात कुन कार्य गर्नुपर्दछ?

a)

गुरुयोजना निर्माण

b)

भवन निर्माण

c)

शिक्षक संख्यमा वृद्धि

d)

कक्षाकोठा निर्माण

3.

बुलबुल ताल कुन जिल्लामा पर्दछ ?

a)

दाङ

b)

सुर्खेत

c)

चितवन

d)

जनकपुर

4.

पाठयोजनाको पहिलो अंग कुन हो ?

a)

उद्द्ेश्य

b)

शैक्षिक सामग्री

c)

विधि

d)

गृहकार्य

5.

नेपालको संविधानमा शिक्षा सम्वन्धी हक कति धारामा उल्लेख गरिएको छ?

a)

३२

b)

३३

c)

३१

d)

३४

6.

वर्तमान शिक्षा मन्त्रीको नाम के हो ?

a)

स्वर्णिम वाग्ले

b)

सस्मित पोखरेल

c)

बालेन्द्र शाह

d)

महाविर पुन

7.

शैक्षिक व्यवस्थापनको क्षेत्रहरुमा तलका मध्ये कुन पर्दैन?

a)

Strategic

b)

pedagogical

c)

operational

d)

plan

8.

Which of the following is the best way of managing conflict ?

a)

Competition

b)

compromise

c)

cooperation

d)

avoidance

9.

SESP कहिले देखि लागू भएको हो?

a)

2022

b)

2023

c)

2025

d)

2024

10.

राष्ट्रिय शिक्षा नीति, २०७६ मा कति वटा रणनीति रहेका छन्?

a)

३७

b)

३५

c)

२२

d)

३३