Font size
Worksheetsनेपाली व्याकरणा
Total questions: 30
Worksheet time: 15mins
१. हामी िवद्यालय जान्छाैँ । यस वाक्यकाे कमर्वाच्य कुन हाे ?
हामीबाट िवद्यालय गइन्छ ।
हामीबाट िवद्यालय गइयाे ।
हामीबाट िवद्यालय गइँदैछ ।
२. ितमीले गृहकार्य गर्याै । यस वाक्यकाे भाववाच्य कुन हाे ?
ितमीबाट गृहकार्य गर्छाै ।
गृहकार्य गरियाे ।
ितमीबाट गृहकार्य गरियाे ।
३. अाकाशमा चरा देखिए । यस वाक्यकाे कर्तृवाच्य कुन हाे ?
अाकाशमा धेरै चरा देखिए ।
हामीले अाकाशमा चरा देख्याैँ ।
अाकाशमा चरा देखिएका छन् ।
४. तलकामध्ये शुद्ध शब्द कुन हाे ?
संवेदनशील
संवेदनशिल
संवेदनसिल
५. तलकामध्ये शुद्ध शब्द कुन हाे ?
प्राविधीक
प्रावीधिक
प्राविधिक
६. तलकामध्ये शुद्ध शब्द कुन हाे ?
उत्तरदायित्व
उत्तरदायीतव
उत्तरदायीत्व
७. हाम्राे देशकाे क्षेत्रपफल थाेरै छ । यस वाक्यमा देशकाे पदवर्ग के हाे ?
नाम
विस्मयादिबाेधक
विशेषण
८. उनी सधैँ विद्यालय जान्छिन् । यस वाक्यमा सधैँ शब्दकाे पदवर्ग के हाे ?
सर्वनाम
निपात
क्रियायाेगी
९. किसानले प्रशस्त अन्न फलायाे । यस वाक्यकाे कर्मवाच्य कुन हाे ?
किसानद्वारा प्रशस्त अन्न फलाइयाे ।
किसानद्वारा प्रशस्त अन्न फलाइन्छ ।
किसानद्वारा प्रशस्त अन्न फलाइएछ ।
१०. भाेलि तिम्राे दाइ अाउँदै हुनेछन् ।
अपूर्ण वर्तमान
पूर्ण वर्तमान
अपूर्ण भविष्यत
११. अामा घरमा हुनुहुन्न ।
सामान्य वर्तमान, अकरण
सामान्य भूत, अकरण
अपुर्ण वर्तमान, अकरण
१२. केटाकेटी चाैरमा खेल्दैछन् ।
सामान्य वर्तमान
अपूर्ण वर्तमान
पूर्ण वर्तमान
रमा घर गएर बजार जान्छे ।
मिश्र वाक्य
संयुक्त वाक्य
सरल वाक्य
१४. जहाँ फूल फुल्छ त्यहाँ भमरा डुल्छ ।
सरल वाक्य
मिश्र वाक्य
संयुक्त वाक्य
१५. हामीबाट साथीलाइ भेटिन्छ ।
कर्तृवाच्य
कर्मवाच्य
भाववाच्य
शुद्ध वाक्य कुन हाे ?
मेराे देस नेपाल बहुसांस्कृितक मुलुक हाे ।
मेराे देश नेपाल बहुसांस्कृितक मुलुक हाे ।
मेराे देस नेपाल वहुसांस्कृितक मुलुक हाे ।
शुद्ध वाक्य पहिचान गर्नुहाेस् ।
कम्प्युटर र इन्टरनेटले मानबजीवन सहज बनाएकाे छ ।
कम्पिउटर र इन्टरनेटले मानबजीवन सहज बनाएकाे छ ।
कम्प्युटर र इन्टरनेटले मानवजीवन सहज बनाएकाे छ ।
काे, का, की, राे, रा, री
षष्ठी िवभक्ति
पञ्चमी विभक्ति
चतुर्थी विभक्ति
सामूहिक शब्द कस्ताे शब्द हाे ?
व्युत्पन्न शब्द
मूल शब्द
समस्त शब्द
उच्च अादर
रमिता खाना खाँदैछे ।
रमिता खाना खाँदैछिन् ।
रमिता खाना खाँदै हुनुहुन्छ ।
माया सबै काम नियमित समयमा गर्छिन् त्यसैले उनलाइ सबैले राम्राे मान्छन् ।
मिश्र वाक्य
सरल वाक्य
संयुक्त वाक्य
अाज ठूलाे पानी पर्ला ।
सामान्यार्थ
सम्भावनार्थ
अाज्ञार्थ
मिहिनेत गरे अवश्य पास भइन्छ ।
सङ्केतार्थ
सामान्यार्थ
प्रश्नार्थ
साथीले मलाइ गृहकार्य गराउँछन् ।
अाज्ञार्थ
सम्भावनार्थ
प्रेरणार्थ
उसकाे मिहिनेतले अाज उत्कृष्ट नतिजा पायाे ।
प्रथम पुरुष
तृतीय पुरुष
द्िवतिय पुरुष
हामी देशकाे सेवामा लाग्नेछाैँ ।
दि्वतिय पुरुष
प्रथम पुरुष
तृतीय पुरुष
सँगालाे शब्दकाे अर्थ ............ हाे ।
कुनै वस्तुकाे सङ्कलन
कुनै वस्तु वर्गीकरण
कुनै वस्तु छनाेट
प्रारम्भिक शब्दकाे अर्थ................. हाे ।
सम्पन्न
शुरुवात
मध्य
अाज हामी पाेखरा जान्छाैँ । भाववाच्य
हामीबाट पाेखरा गइनेछ ।
हामीबाट पाेखरा गइयाे
अाज त पाेखरा गइन्छ ।
मैले साथीलाइ किताब दिएँ । भाववाच्य
किताब दिइन्छ ।
किताब दिइयाे ।
मबाट साथीलाइ किताब दिइन्छ ।
