NEW
Font size
S
M
L
XL
WorksheetsGeneral Knowledge Test
Total questions: 10
Worksheet time: 8mins
Name
Class
Date
1.
नेपालमा प्रयोग भएको पहिलो कम्प्युटर कुन हो?
a)
IBM-14001
b)
IBM-1401
c)
BIM-14001
d)
BIM-1401
2.
RAM को पुरा रुप के हो?
a)
Random Automatic Memory
b)
Random Accurate Memory
c)
Random Access Memory
d)
Random Active Memory
3.
WWW stands for
a)
World Wide Web
b)
Web World Wide
c)
Wide Web World
d)
World Web Wide
4.
Who is the founder of Facebook?
a)
Zack
b)
Zayden
c)
Zendaya
d)
Zuckerberg
5.
१ KB मा कति Bytes हुन्छ?
a)
1042 Bytes
b)
1024 Bytes
c)
1204 Bytes
d)
1402 Bytes
6.
धवला कुन जातिको पर्व हो?
a)
राई
b)
व्यासी
c)
शेर्पा
d)
दुरा
7.
नेपालको संविधान २०७२ मा कति वटा अनुसूची रहेका छन्?
a)
७
b)
८
c)
९
d)
१०
8.
शिक्षा नियमावली-२०५९ अनुसार सामुदायिक नि.मा.वि. विद्यालय खोल्न कति रकम धरौटी राख्नु पर्ने ब्यवस्था छ?
a)
राख्नु पर्दैन
b)
५० हजार
c)
७५ हजार
d)
१ लाख
9.
नेपालमा जम्मा कति वटा प्रदेश छन?
a)
३
b)
५
c)
७
d)
८
10.
घडीका अंकहरुको जम्मा योगफल कति हुन्छ?
a)
९७
b)
८७
c)
७८
d)
६७
Reset
