wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Office Quiz 2

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

चराको नाम के हो ?

a)

फिस्टो

b)

भँगेरो

c)

काँडे भ्याकुर

d)

गौँथली

2.

२०७२ सालको मदन पुरस्कार विजेता कृति खुशीका लेखक को हुन ?

a)

राधा पौड्याल

b)

विजय कुमार

c)

सौरभ

d)

प्रकृति अधिकारी

3.

सन २०२६ मा हुने T Twenty Cricket World Cup कुन कुन देशले संयुक्तरूपमा आयोजना गर्दैछन ?

a)

पाकिस्तान र श्रीलंका

b)

श्रीलंका र बंगलादेश

c)

भरत र बंगलादेश

d)

भरत र श्रीलंका

4.

स्वाीकार्तिके तीर्थस्थल दुल्लू नगरपालिकाको कुन वडामा रहेको छ ?

a)

b)

c)

d)

5.

नेपालको संविधान २०७२ पालना गर्नु कस्को कर्तव्य हो ?

a)

व्यक्तिको

b)

नागरिकको

c)

जनताको

d)

सबैको

6.

नेपालको राष्ट्रिय झण्डाको माथिल्लो भागमा कस्तो चन्द अंकित गरिएको छ ?

a)

अर्ध

b)

हाँसिया

c)

खर्पे

d)

पूर्ण

7.

नगर सभा र नगर कार्यपालिकाले गरेका निर्णय कार्यान्वयन गर्ने कस्को काम, कर्तव्य र अधिकार क्षेत्र भित्र पर्दछ ?

a)

प्रमुख प्रशासकीय अधिकृत

b)

वडा अध्यक्ष

c)

उपप्रमुख

d)

प्रमुख

8.

राईढुङ्गा तीर्थस्थल कुन वडामा पर्दछ ।

a)

१३

b)

१०

c)

d)

१२

9.

विश्व कीर्तिमानधारी सन्दिप लामिछनेको १०० औँ वीकेटको रूपमा बंगलादेशका कुन खेलाडी शिकार भएका थिए ?

a)

साकिब अल हसन

b)

लिटन दाश

c)

जाकर अली

d)

मुस्तफिजुर रहमान

10.

राजा महेन्द्रको रहस्यमय मृत्यु भएको दियालो बंगला कुन जिल्लामा रहेको छ ?

a)

कास्की

b)

चितवन

c)

मकवानपुर

d)

कैलाली

11.

आँइकुति आँकुति ताँइको ताँइ आँखा त पिलपिल टाउको त नाईँ क्या हो ?

a)

छेपारो

b)

गंगटो

c)

गँड्यौला

d)

माउसुली

12.

तपाईँले प्रयोग गरिरहनु भएको Mobile Phone लाई नेपालीमा के भनिन्छ ?

a)

कुराकानी यन्त्र

b)

घुम्ती यन्त्र

c)

कर्ण फुसफुस यन्त्र

d)

हाते फोन