wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

TAX 2081/2082

Total questions: 19

Worksheet time: 12mins

Name
Class
Date
1.

आ.व. २०८१-८२ को कर सम्बन्धित संसोधित प्रावधान अनुसार

बैंक मार्फत भुक्तानी नभएको प्रतिव्यक्ति मासिक कति भन्दा बढिको भुक्तानी पारिश्रमिक आयकर प्रयोजनको लागि खर्च दावी गर्न नपाउने व्यवस्था गरिएको छ ।

a)

25000 हजार भन्दा बढिको भुक्तानी

b)

20000 हजारभन्दा बढिको भुक्तानी

c)

18000 हजार भन्दा बढिको भुक्तानी

d)

30000 हजार भन्दा बढिको भुक्तानी

2.

जीवन बीमामा छुट सुविधा:

यदि प्राकृतिक व्यक्तिले जीवन बीमा गरेको भएमा त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालीस हजार रुपियाँमा जुन घटी हुन्छ सो रकम योग्य आयबाट घटाउन पाउने।

a)

सही

b)

गलत

3.

स्वास्थ्य बीमा बापत दिएको प्रिमियमः

यदि प्राकृतिक व्यक्तिले यदि बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको भएमा त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालिस हजार रुपियाँमा जुन घटी हुन्छ सो रकम आफ्नो कर योग्य आयबाट घटाउन पाउने छ ।

a)

सही

b)

गलत

c)

मलाई यसको बारेमा थाहा छैन

4.

आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा बापत दिएको प्रिमियमः

यदि प्राकृतिक व्यक्तिले आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको भएमा त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा दस हजार रुपियाँमा जुन घटी हुन्छ त्यस्तो रकम कर योग्य आयबाट घटाउन पाउने।

a)

सही

b)

गलत

5.

कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान रकम पाँच लाख रुपियाँ वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्नेछ ।

a)

गलत

b)

मलाई यसको बारेमा थाहा छैन:

c)

सही

6.

आयकर ऐन, २०५८ को दफामा व्यक्तिगत खातामा व्यावसायिक कारोबार बापतको रकम जम्मा गर्न नपाइने व्यवस्था गरिएको छ?  उक्त व्यवस्था बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन। दफा ८१क। को उल्लङ्घन गरेमा प्रत्येक पटकको अनुगमनमा  कति जरिवाना लाग्नेछ?

 

a)

पाँच हजार रुपैयाँ

b)

कुल रकमको दुई प्रतिशत

c)

माथिका कुनै पनि दुई मध्ये जुन बढी हुन्छ

7.

मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्दा भुक्तानीमा  कर कट्टीको दर कति हो ?

a)

10 %

b)

15%

c)

2%

d)

1.5%

8.

रोजगारदाताले कर कट्टी नगरेमा निजबाट लाग्ने कर वा कर फारम ११९ अनुसार  कति प्रतिशतका दरले व्याज असुल गरिन्छ।

a)

10%

b)

20%

c)

15%

d)

25%

9.

अग्रिम कर कट्टी गर्ने रोजगारदाताले कट्टी गरिएको करको विवरण पेश नगरेमा अग्रिम कर कट्टी गर्नुपर्ने कर रकमको वार्षिक  कति प्रतिशतका दरले हुने कर शूल्क लाग्छ।

a)

13%

b)

1.5%

c)

15%

10.

What is the main purpose of a Tax Clearance Certificate in Nepal?

a)

To prove that an individual is a resident of Nepal

b)

To apply for a business license

c)
  • To certify that a taxpayer has paid all due taxes

11.

What type of tax exemption can NGOs in Nepal typically apply for?

a)
  • VAT exemption

b)

All of the above

c)
  • Income tax exemption

12.

Which government body is responsible for approving tax exemptions for NGOs in Nepal?

a)
  • Inland Revenue Department

b)
  • Ministry of Finance

c)

Social Welfare Council

d)

Ministry of Home Affairs

13.
  1. What is the code for "Social Security tax based on remuneration"?

a)

11111

b)

11211

c)

11139

d)

11122

14.
  1. Which entity type is represented by the code 11123?

a)

Public Ltd

b)
  1. Individual and Proprietorship

c)

Other Entities

d)

Private Ltd

15.

What does the code 11139 represent ?

a)
  1. Remuneration Income tax

b)

Private Ltd

c)

Other Income Tax

d)
  1. Social Security tax based on remuneration

16.
  1. What is the code for "Remuneration Income tax"?

a)

11112

b)

11124

c)

111211

d)

 11111

17.
  1. Which code corresponds to "Other Entities"?

a)

11111

b)

11124

c)

11211

d)

11122

18.

Which entity type is represented by the code 11122?

a)

Individual and Proprietorship

b)

Other Entities

c)
  1. Private Ltd

d)

Public Ltd

19.
  1. Which code corresponds to "Sole-Proprietorship"?

a)

11111

b)

11124

c)

11211

d)

11122