Worksheetsराष्ट्रिय शिक्षा दिवश शिक्षक
Total questions: 50
Worksheet time: 25mins
१. कुन शैक्षिक सत्र देखि IEMIS अनलाइन प्रणाली प्रारम्भ गरिएको हो?
a. 2074
b. 2075
c. 2076
d. 2077
२. IEMIS मा FG भन्नाले के बुझिन्छ?
a. Federal Grand
b. Friend's Group
c. Federal Government
d. Federal Education Government
३. Windows logo key + L key ले के काम गर्दछ ?
a. Display and hide the desktop
b. Maximize Window
c. Lock your PC
d. Open the Quick Link menu
4. How do you insert a new worksheet in Excel ?
a. Shift + F11
b. Ctrl + N
c. Alt+Shift + N
d. F11
5. विद्यालयको IEMIS login गरी School Profile View गर्दा तलका मध्ये कुन विवरण हेर्न मिल्छ ?
a. Mid-day meal management
b. Formation of Child Club
c. Formulation of School Management Committee date
d. All of the above
6. What is the default file extension for a Power Point Presentations ?
a. .pptx
b. .docx
c. .xlsx
d. .pdf
७. पेरिस पारा ओलम्पिक-२०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने खेलाडि पलेशा गोवर्धनले कुन देशकि खेलाडिलाई पछि पारेकि हुन्?
a. नर्वे
b. साईवेरिया
c. सर्विया
d. उरूग्वे
८. २०८० को मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा मोहन मैनाली हुन् भने कृतिको नाम के हो ?
a. नुन-तेल
b. मुकाम रणमैदान
c. भावलिपी
d. डम्फुको आत्मालाप
९. सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय कहिले गर्यो ?
a. वि.सं. २०८१ भदौ ६
b. वि.सं. २०८१ भदौ ५
c.वि.सं. २०८१ भदौ ७
d. वि.सं. २०८१ भदौ ८
१०. काभा महिला भलिबल नेसन्स लिग-२०२४ को विजेता राष्ट्र कुन भयो?
a. नेपाल
b. भारत
c. माल्दिब्स
d. श्रीलङ्का
११. लेटर ग्रेडिङ निर्देशिका २०७८ को चौथो संशोधन कहिले भएको थियो ?
a. २०८१/०३/१५
b. २०८१/०३/१६
c.२०८०/०१/२१
d.२०८०/०१/२०
१२. कक्षा १-३ को पाठ्यक्रममा समावेश गरिएको व्यवहार कुशल सीप अन्तर्गत वैयक्तिक सिपमा कुन पर्दैन ?
a. क) स्वाभिमानको विकास
b. इमान्दारी
c. समय व्यवस्थापन सीप
d. सहनशीलता र खुलापन
१३. कक्षा ४ मा कुन शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागु भएको छ ?
a. शै. स. २०७७
b. शै. स. २०७८
c. शै. स. २०७९
d. शै. स. २०८०
१४. माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार कक्षा ९ र १० को वार्षिक कार्यघण्टा कति हो ?
a. ८२२
b. ८२४
c. १०२२
d. १०२४
१५. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार सिकाइ क्षमतास्तरको आधारमा तह ३ को उमेर समुह कति हो ?
a. ४ वर्ष
b. ५ देखि ७ वर्ष सम्म
c. ८ देखि १० वर्ष सम्म
d. १० देखि १२ वर्ष सम्म
१६. शिक्षण सिकाइलाई प्रभावकारी र व्यवहारिक बनाउने कौशलता …………… हो ।
a. Teaching Methods
b. Education Pedagogy
c. Teaching Materials
d. Teaching strategy
१७. शिक्षण विधिको छनोट गर्दा ध्यान दिनुपर्ने कुरामा देहायमध्ये कुनलाई कम महत्वपूर्ण मानिन्छ ?
a. विषयवस्तुको प्रकृती
b. शिक्षकको दक्षता
c. शिक्षणको समय
d. विद्यार्थीको उमेर
१८. एड्गर डेलको वर्गीकरण अनुसार देहायकामध्ये कुन तरिकामा बढी सिकाइको धारण दर रहन्छ ?
a. श्रव्य दृश्य माध्यमबाट
b. शिक्षण वा सिकाईको तत्काल प्रयोगबाट
c. समूह छलफल गर्दा
d. गरेर सिक्ने वा अभ्यासबाट
१९. समस्या समाधान विधिको प्रक्रिया देहायकामध्ये कुन हो ?
a. योजना निर्माण, समस्यालाई बुझ्ने, योजना कार्यान्वयन, पछाडि फर्केर हेर्ने र परिणामलाई जाँच्ने
b. योजना निर्माण, योजना कार्यान्वयन, पछाडि फर्केर हेर्ने र परिणामलाई जाँच्ने
c. समस्यालाई बुझ्ने, योजना निर्माण, योजना कार्यान्वयन, पछाडि फर्केर हेर्ने र परिणामलाई जाँच्ने
d. योजना निर्माण, योजना कार्यान्वयन, समस्यालाई बुझ्ने, पछाडि फर्केर हेर्ने र परिणामलाई जाँच्ने
२०. दैनिक पाठयोजना बनाउन सबैभन्दा उपयोगी हुने योजना कुन हो ?
a. कार्यपात्रो
b. वार्षिक शैक्षणिक योजना
c. समयतालिका
d. एकाई योजना
२१. लेटर ग्रेडिङ पद्दति २०७८ अनुसार (B+) ग्रेडको व्याख्या कसरी गरिन्छ ?
a. उत्कृष्ट
b. सर्वोत्तम
c. अत्युत्तम
d. उत्तम
२२. “मूल्यांकन निर्णय गर्नका लागि आवश्यक सूचना प्रदान गर्नु हो” यो भनाइ को संग सम्बन्धित छ ?
a. Hilda Tawa
b. John Davey
c. Tyler
d. Stuffle Beam
२३. सञ्चित अभिलेख विधि तलकामध्ये कुन अवस्थामा प्रयोग गरिन्छ ?
a) विद्यार्थीका अभिभावकलाई विद्यार्थीको व्यक्तिगत सर्वशैक्षिक विवरण उपलब्ध गराउन
b. विद्यार्थीहरुको समस्या बुझ्न
c. प्रत्येक विद्यार्थीको आवश्यकता र रूचि बुझ्न
d. माथिका सबै
२४. विद्यालय तह कक्षा ८, १० र १२ को सबै विषयमा तलकामध्ये कुन ग्रेड प्राप्त गरेको विद्यार्थीलाई सम्बन्धित निकायले मुल प्रमाणपत्र उपलब्ध गराउन सक्दछ ?
a. आन्तरिकतर्फ D र सैद्दान्तिकतर्फ C
b. आन्तरिकतर्फ C र सैद्दान्तिकतर्फ C+
c. आन्तरीक तर्फ D र सैदान्तिक तर्फ C
d. आन्तरिकतर्फ C र सैद्दान्तिक तर्फ D
२५. मानव विकासको अध्ययन गर्नुका कारणहरुमध्ये तलको कुनचाँहि होइन ?
a. मानव विकासमा आउने परिवर्तनहरु कहाँ-कहाँ हुन्छ पत्ता लगाउनु
b. एक विकासात्मक अवस्थादेखि अर्को विकासात्मक अवस्थामा जाँदा देखा पर्ने परिवर्तनहरु पत्ता लगाउनु
c. विभिनन पक्षमा हुने परिवर्तनहरु कहिले कहिले हुन्छ पत्ता लगाउनु
d. त्यस्ता परिवर्तनहरु के कारणले हुन्छ पत्ता लगाउनु
२६. विकास के को प्रतिफल हो ?
a. सिकाइको
b. सिकाई र परिपक्वताको
c. परिपक्वत्ताको
d. बृद्विको
२७. सिकाइ भनेको………………. द्वारा प्राप्त हुने प्रक्रिया हो ?
a. अनुभव
b. तालिम
c. अभ्यास
d. माथिका सवै
२८. पुनर्बल के संग सम्बन्धित छ ?
a. शास्त्रीय सम्बन्ध प्रत्यावर्तनको सिकाई
b. क्रियापरक सम्बन्ध प्रत्यावर्तनको सिकाई
c. प्रयत्न र भूलको सिकाइ
d. अन्तरदृष्टिको सिकाइ
२९. कक्षाकोठामा प्रमावकारी रुपमा प्रयोग हुने आधारमा देहायका सिकाइका तत्वहरुको उपयुक्त क्रम कुन हो ?
a. उत्प्रेरणा -अभ्यास -पुनर्बल
b. उत्प्रेरणा -पुनर्बल- अभ्यास
c. पुनर्बल- उत्प्रेरणा- अभ्यास
d. अभ्यास -उत्प्रेरणा -पुनर्बल
३०. शिक्षा क्षेत्रमा कार्यमूलक अनुसन्धानको सर्वप्रथम प्रयोग कहिले भएको मानिन्छ?
a. सन् १९६०
b. सन् १९७०
c. सन् १९६५
d. सन् १९८०
३१. कार्यमूलक अनुसन्धानको विशेषता कुन होइन ?
a. चक्रिय प्रक्रिया
b. सहभागितामूलक
c. विज्ञमार्फत गरिने
d. सान्दर्भिक
३२. शिक्षक तालिमको मुख्य उदेश्य के हो ?
a. शिक्षण सम्बन्धी ज्ञानको विकास
b. शिक्षण सम्बन्धी सीपको विकास
c. शिक्षण सम्बन्धी अध्ययन
d. शिक्षकको योग्यताको अभीवृद्वि
३३. शिक्षक सक्षमताभित्र नपर्ने कुरा देहायकामध्ये कुन हो ?
a. अध्ययन तथा अनुसन्धान
b. कानुनी आधार र पेसागत आचारसंहिता
c.) निरन्तर सिकाइ र पेसागत विकास
d. सूचना तथा सञ्चार प्रविधि
३४. नेपालको संविधान-२०७२ को अनुसूची-९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची अन्तर्गत देहाएको मध्ये कुन अधिकार पर्दछ ?
a. आधारभूत र माध्यमिक शिक्षा
b. उच्च शिक्षा, पुस्तकालय र संग्रहालय
c. शिक्षा, खेलकुद र पत्रपत्रिका
d. केन्द्रिय विश्वविद्यालय र पुस्तकालय
३५. नेपालको संविधान-२०७२ अनुसार शिक्षा सम्बन्धी हक अन्तर्गत तलको कुन पर्दछ ?
a. प्रत्येक व्यक्तिलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
b. प्रत्येक नागरीकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।
c. प्रत्येक व्यक्तिलाई आधारभूत शिक्षाको हक हुनेछ ।
d. प्रत्येक नागरिकलाई आधारभूत शिक्षाको हक हुनेछ ।
३६. स्थानीय सरकार संचालन ऐन-२०७४ अनुसार स्थानीय तहको शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकार अन्तर्गत देहायकामध्ये कुन पर्दछ ?
a. आधारभूत शिक्षा
b. माध्यमिक शिक्षा
c. प्रारम्भिक बालबिकास र आधारभूत शिक्षा
d. आधारभूत र माध्यमिक शिक्षा
३७. स्थानीय सरकार संचालन ऐन-२०७४ को दफा ११ उपदफा २ को ज अनुसार शिक्षा सम्बन्धी स्थानीय तहको काम, कर्तव्य र अधिकार तलकामध्ये कुन होईन?
a. विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
b. विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन
c. अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन
d. आधारभूत तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
३८. शिक्षा ऐन-२०२८ को नवौ संशोधन कहिले भएको हो ?
a. २०७३/३/१५
b. २०७३/३/१६
c. २०७४/७/६
d. २०७४/६/७
३९. शिक्षा नियमावली-२०५९ अनुसार विद्यालय बन्द हुने सम्बन्धमा तलकामध्ये कुन व्यवस्था गलत छ ।
a. नेपाल सरकारले सार्वजनिक बिदा तोकेको दिन विद्यालय बन्द रहनेछ
b. एक शैक्षिक सत्रमा हिउँदे विदा र वर्षे विदा वा दुबै गरी पैतिस दिन विद्यालय वन्द रहनेछ ।
c. बडादशैको घटस्थापनादेखि पूर्णिमासम्म विद्यालय बन्द रहनेछ ।
d. व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा थप पाँच दिनसम्म स्थानीय बिदा दिई विद्यालय बन्द गर्न सक्नेछ ।
४०. सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा समितिले कति जना सदस्य मनोनित गर्ने व्यवस्था छ ?
a. ४ जना
b. १ जना
c. ३ जना
d. २ जना
४१. स्थानीय विषयको पाठ्यक्रम कक्षा १-८ हाम्रो गलकोटको कक्षा ४-८ अन्तर्गत कतिवटा विषयवस्तुको क्षेत्र तोकिएको छ ?
a. ११ वटा
b. १० वटा
c. ९ वटा
d. ८ वटा
४२. कक्षा - ३ हाम्रो गलकोट विषयको वार्षिक कार्यघण्टा कति रहेको छ ?
a. १२८
b. १६०
c. १४०
d. १३८
४३. अन्तराष्ट्रिय शाक्षरता दिवस कहिले मनाईन्छ ?
a. September-7
b. September-8
c. September-9
d. September-6
४४. गलकोट नगरपालिकालाई स्थानीय वालमैत्री शासनयुक्त नगरपालिका कहिले घोषणा गरिएको हो?
a. २०८१/२/१३
b. २०८०/२/१३
c. २०७९/२/१३
d. २०८१/३/१६
४५. B, J, A, S, B,........?
a. A
b. P
c. Q
d. R
४६. भुइतिर फर्केर चरिरहेको गाइको पुच्छर कता तिर फर्केको हुन्छ?
a. दक्षिणतिर
b. भुईतिर
c. तपाईतिर
d. आकासतिर
४७. कीटाणुः विमारीःः युद्वः.....?
a. सेना
b. हार
c. शस्त्र
d. विनाश
४८. ८, १२, ९, १३,१०,१४,.....?
a. १२
b. ११
c. १३
d. १८
४९. एउटा क्यालकुलेटरको क्रय मूल्य रू. ४९५ छ । यदि नाफा प्रतिशत ४०% हो भने नाफा रकम कति हो ?
a. रू. २२६
b. रू. १८६
c. रू. १९८
d. रू. २१८
५०. प्रत्येक वर्ष गरिने १६ श्राद्व कुन तिथिबाट शुरु भई कुन तिथिमा अन्त्य हुन्छ?
a. शुक्ल प्रतिपदा देखि अष्ट शुक्लसम्म
b. नवदुर्गाको शुरूवात नभएसम्म
c. आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा सम्म
d. आश्विन शुक्ल प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदा सम्म
