Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

एकीकृत पाठ्यक्रम कक्षा १-३ को नेपाली विषयको क्विज

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

एकीकृत पाठ्यक्रम (कक्षा १-३ ) २०७६ अनुसार नेपाली विषयको पाठ्यक्रम कुन ढाँचामा एकीकृत गरिएको छ ?

a)

विषयगत

b)

विषयविहीन

c)

अन्तरविषयक

d)

बहुविषयक

2.

एकीकृत पाठ्यक्रम २०७६ अनुसार नेपाली विषयको पाठ्यघण्टा र जम्मा साप्ताहिक पाठ्यघण्टा कति रहेको छ ?

a)

नेपाली - ५ र जम्मा - २६

b)

नेपाली - ५ र जम्मा - २५

c)

नेपाली - ४ र जम्मा - २६

d)

नेपाली - ८ र जम्मा - २६

3.

नेपालीमा मात्र भएको थिम (विषयवस्तु) कुन हो ?

a)

म र मेरो परिवार

b)

हाम्रा क्रियाकलाप

c)

बानी र रुचि

d)

चरा र जनावर

4.

आधारभूत तह कक्षा १- ३ को कार्यपुस्तकमा भएका सुन्तला रङले के कुरा सङ्केत गर्छ ?

a)

शिक्षकको पूर्ण सहयोग

b)

शिक्षकको आंशिक सहयोग

c)

सहपाठी वा दौँतरी सिकाइ

d)

विद्यार्थी स्वयम् सिकाइ

5.

वर्ण वा शब्दमा रहेका ध्वनि सुन्ने, चिन्ने र भन्ने भाषिक तत्त्व कुन हो ?

a)

ध्वनि सचेतीकरण

b)

लेख्यवर्ण सचेतीकरण

c)

पठन प्रवाह

d)

शब्दभण्डार

6.

मात्रा चिनाउनका लागि उपयुक्त सामग्री कुन हो ?

a)

पिनह्विल चार्ट

b)

वर्णपत्ती

c)

गोजी तालिका

d)

झ्याले पत्ती

7.

अनुलेखन कुन भाषिक तत्त्व विकास लागि सहयोगी हुन्छ ?

a)

पठनप्रवाह

b)

लेखाइ

c)

शब्दभण्डार

d)

कार्यमूलक व्याकरण

8.

कार्यमूलक व्याकरण शिक्षणकाे कार्यकलाप कुन हो ?

a)

लय वाचन

b)

चित्र पहिचान

c)

वर्णको सङ्केतन र बिसङ्केतन

d)

पदसङ्गति

9.

सिकाइ उपलब्धिको मूल्याङ्कनस्तरलाई अधिकतम् कति रेटिङ गर्नुपर्ने हुन्छ ?

a)

१

b)

२

c)

३

d)

४

10.

श्रुतिकथनको मूल्याङ्कनका लागगि कुन साधन प्रयोगका लागि कुन साधन उपयुक्त हुन्छ ?

a)

कुराकानी

b)

अवलोकन

c)

लिखित सञ्चार

d)

रङ भरण