NEW
Font size
Worksheets२०८१ पुष ५ गते
Total questions: 10
Worksheet time: 5mins
सुशासन शब्दको प्रयोग सर्वप्रथम कहिले भएको थियो ।
सन १९८९
सन १९९०
सन १९९१
सन १९९२
Soft skill मा Citizenship skill लाई कुन संकेतले चिनिन्छ ।
S 1
S 2
S 4
S 5
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार पारेको सामूदायिक विद्यालयहरुको कार्यसम्पादन मूल्यांकनमा कति वटा सूचक समाबेश गरिएका छन ।
२७
४२
८९
२६९
कक्षा १-३ को मेरो सेरोफेरो विषयको साप्ताहिक पाठ्यघण्टा कति हो ।
५
४
३
८
Power point को slide मा font को size कति राख्नु पर्छ ।
१०
२०
३०
४०
सामूदायिक विद्यालयको सामाजिक परिक्षण गराउने व्यवस्था कुन कानुनले गरेको हो ।
शिक्षा ऐन २०२८
शिक्षा नियमावली २०५९
सामाजिक परिक्षण निर्देशिका २०७८
माथिका सबै
मामिला अध्ययनको लागि तथ्यांक संकलन गर्ने प्रमूख आधार कुन हो ।
अन्तरवार्ता
अवलोकन
प्रश्नावली
विभिन्न अभिलेख
मूल्यांकनमा के हेरिदैन ।
उद्देश्य
सान्दर्भिकता
कुशलाता
समानजस्यता
जेष्ठ नागरिकलाई राज्यबाट..................... हक हुने छ ।
सामाजिक सुरक्षाको
संरक्षणको
विशेष संरक्षण तथा सामाजिक सुरक्षाको
संरक्षण तथा सामाजिक सुरक्षाको
विद्यालय शिक्षा क्षेत्र योजना २०७९-२०८८ को उद्देश नम्बर ४ प्राप्त गर्न कति वटा रणनीति निर्धारण गरिएको छ ।
३
४
५
६
