NEW
Font size
WorksheetsFRA Orientation
Total questions: 8
Worksheet time: 4mins
स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधी, स्थानीय सरकार सञ्चालन ऐनको कुन दफामा आधारित छ?
दफा ८
दफा ८०
दफा ८१
दफा ८२
यस कार्यविधिमा स्थानीय तहको मूल्याङ्कनका निम्न विषय क्षेत्रहरू मध्ये कुन विषयक्षेत्र छैन?
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन
अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण
वित्तिय मूल्याङ्कन
राजस्व व्यवस्थापन
कार्यविधीमा विषय क्षेत्रअन्तर्गत देहायका सूचकहरुको तह मध्ये हुन तह छैन?
वित्तीय अनुशासनको जोखिम
नतिजाको जोखिम
परिणामको जोखिम
प्रक्रियाको जोखिम
सुचका तह मध्ये "सार्वजनिक श्रोत साधन शक्ति र अधिकारलाई निजी फाइदाका लागि उपयोग हुने सम्भावनाको जोखिमका सूचकहरू" कुन तह अन्तरगत पर्दछन्:
प्रक्रियाको जोखिम
नतिजाको जोखिम
वित्तीय अनुशासनको जोखिम
कुनै पनि हैन
"स्थानीय तहको वित्तीय सुशासन जोखिम मुल्याङ्कन" प्रणाली कुन लिङ्कबाट प्रयोग गर्न सकिन्छ?
mofaga.gov.np/fra
fraap.mofaga.gov.np
fra.gov.np
fra.mofaga.gov.np
कार्यविधी अनुसार, सुचकका तिन तह छन् र तीनको भार अनुपात १३%, ३४% र ५३% रहेको छ। ति मध्ये सबै भन्दा बढी भार अनुपात कुन तहमा छ?
प्रकृया
नतिजा
वित्तिय अनुशासन
कुनै पनि हैन
कार्यविधी अनुसार "निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूलाई मूल्याङ्कनको उद्देश्य र विधिबारे जानकारी तथा प्रशिक्षित गर्ने" मुख्य जिम्मेवारी कसको हो?
नपा/गापा
जि.स.स.
मन्त्रालय
प्रदेश
कार्यविधी अनुसार "मूल्याङ्कनको पूर्वतयारीको निमित्त सूचकहरूको स्वमूल्याङ्कन गरी यसको प्रारम्भिक नतिजा जिल्ला समन्वय समितिमा पठाउने " मुख्य जिम्मेवारी कसको हो?
नपा/गापा
जि.स.स.
मन्त्रालय
प्रदेश
