Worksheetsquiz
Total questions: 14
Worksheet time: 7mins
नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला कुन हो?
तनहुँ
कास्की
डोल्पा
सुर्खेत
नेपालको राजधानी शहर के हो?
काठमाडौं
पोखरा
भक्तपुर
बिराटनगर
नेपालको सबैभन्दा लामो नदी कुन हो?
बागमती
कर्णाली
गण्डक
घाघरा
नेपालको सबैभन्दा अग्लो पहाड कुन हो?
मकालु
कञ्चनजङ्घा
ल्होत्से
माउन्ट एभरेस्ट
हालको राष्ट्रिय गान गाउने को हो ?
ब्याकुल मेल
नारायण गोपाल
ब्याकुल मेल या प्रदीप कुमार राय
प्रदीप कुमार राय
नेपालको अन्तिम राजा को हुन्?
द्रव्य शाह
राजेन्द्र बिक्रम शाह
ज्ञानन्द्र shaha
नरभूपाल शाह
प्रिथ्वी नारायण शाहको आमा को हुन् ?
बुद्धिमती शाह
कौसल्या शाह
सुभद्रावती शाह
चन्द्रप्रभावती शाह
शाह वंशको स्थापना कसले गरे ?
द्रव्य शाह
नरभूपाल शाह
राजेन्द्र बिक्रम शाह
प्रताप सिंह शाह
नेपालको स्रष्टा को हुन् ?
द्रव्य शाह
नरभूपाल शाह
प्रित्वी नारायण शाह
भीमसेन थापा
प्रिथ्वी नारायण शाहको पिता को हुन्?
द्रव्य शाह
नरभूपाल शाह
राजेन्द्र बिक्रम शाह
प्रताप सिंह शाह
नेपालका पहिलो राष्ट्रपति को हुन् ?
विद्या देवी भण्डारी
राम बरन यादव
डॉ. राजेन्द्र प्रसाद
राम कुमारी झाँक्री
नेपालको कुल क्षेत्रफल कति हो ?
148717 वर्ग मिटर
148171 वर्ग किलोमिटर
147181 वर्ग मिटर
147181 वर्ग किलोमिटर
नेपालमा कुल कति जलविद्युत परियोजनाहरू छन् ?
32
20
30
25
नक्साका कति प्रकार छन् ?
६
५
४
३
