NEW
Font size
S
M
L
XL
Worksheetssamanya gyaan
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
रारा ताल कुन जिल्लामा पर्दछ ।
a)
ताप्लेजुङ
b)
पाचथर
c)
मुगु
d)
कर्नालि
2.
तपाइ कति कक्षा मा पढनु हुन्छ ।
a)
६
b)
७
c)
८
d)
१०
3.
ससारको सबै भन्दा लामो नदी कुन हो ।
a)
नाइल
b)
डेनमार्क
c)
कर्नाली
d)
सप्तकोशि
4.
नेपालको राष्ट्रिय फूल कुन हो ।
a)
चमेली
b)
कमल
c)
गुलाब
d)
सुर्यकमल
5.
संसारको सबैभन्दा ठूलो महासागर कुन हो ।
a)
अटलांटिक महासागर
b)
भारतीय महासागर
c)
प्रशान्त महासागर
d)
आर्कटिक महासागर
6.
नेपालको राजधानी कुन हो ।
a)
काठमाडौं
b)
पोखरा
c)
ललितपुर
d)
भक्तपुर
7.
What is the full form of CPU
a)
Central Processing Organization
b)
Central Processing Output
c)
Central Processing Operation
d)
Central Processing Unit
8.
नेपालको राष्ट्रिय चिया कुन हो ।
a)
सुर्य चिया
b)
इलाम चिया
c)
असाम चिया
d)
सुनचाँदी चिया
9.
संसारको सबैभन्दा ठूलो पर्वत कुन हो ।
a)
मकालू
b)
ल्होत्से
c)
एभरेष्ट
d)
कञ्चनजङ्घा
10.
नेपालको राष्ट्रिय खेल कुन हो ।
a)
क्रिकेट
b)
फुटबल
c)
हाकी
d)
भलिबल
Reset
