wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Honey Bee

Total questions: 41

Worksheet time: 21mins

Name
Class
Date
1.

१. मौरी कुन फाइलम अन्तर्गत पर्दछ ?

   

     

  

a)

क. एन्लिडा  

b)

ख. आथ्र्रोपोडा

c)

ग. कर्डाटा 

d)

घ.मोलस्का

2.

२.मौरीको बारेमा आध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

  

a)

क. बायोलोजी 

b)

ख. मेलिटोलोजी 

c)

ग. एपिकोलोजी   

d)

घ.एपिकल्चर

3.

३. मौरीलाई किन फाइलम आर्थोपोडामा राखिएको छ ?

                                 

a)

क. यसले फुल पार्छ ।

b)

ख. यसले मह उत्पादन गर्छ ।

c)

ग. यसको शरीरमा खण्ड खण्ड मिलेर बनेका खुट्टाहरु पाइन्छन ।       

d)

घ. यो सामाजिक किरा हो।

4.

४. मौरीको टाउकोमा भएको एन्टेनाको काम के हो?

                   

a)

क. मह बनाउने 

b)

ख. वातावरणमा हुने परिवर्तन थाहा पाउने

c)

ग. परागकण संकलन गर्ने            

d)

घ. खाना पत्ता लगाउने

5.

५. तल दिइएका विशेषताहरुका आधारमा रानी मौरी पहिचान गर्नुहोस्।

a)

क. टाउको सानो र गोलाकार, सबैभन्दा ठुलो र सलक्क परेको जिउ

b)

ख. मझौला आकारको शरीर, कालो र झुसिलो

c)

ग. सबैभन्दा सानो जिउ, चपाउने र चाट्ने मुख

d)

घ. खुट्टामा पोलेन बास्केट भएको, विष ग्रन्थि नभएको

6.

६ तलको चित्रमा के देखाइएको छ ?

a)

क. भाले मौरी      

b)

ख. मौरीको लार्भा    

c)

ग. कर्मी मौरी      

d)

घ. रानी मौरी

7.

७. रानी मौरीको मुख्य काम के हो?

a)

क. फुल पार्ने      

b)

ख. शत्रुसँग लड्ने       

c)

ग. घारलाई नियन्त्रणमा राख्ने    

d)

घ. मह उत्पादन गर्ने

8.

८. तलको चित्रमा मौरीको जीवनचकको कुन अवस्था देखाइएको छ?

   

a)

क. फूल 

b)

ख. प्युपा    

c)

ग. लार्भा     

d)

घ. बयस्क

9.

९.तलका विशेषताहरुको आधारमा भाले मौरीको पहिचान गर्नुहोस्।

a)

क. फर्टाइल, झुसिलो, मझौलाकार, ह्याप्लोइड

b)

ख. स्टेराइल, झुसिलो, मझौलाकार, डिप्लोइड

c)

ग. स्टेराइल, चिल्लो, सबभन्दा सानो, डिप्लोइड

d)

घ. फर्टाइल, झुसिलो, सबभन्दा ठुलो, ह्याप्लोइड

10.

१०. एउटा घारमा कर्मी मौरीको संख्या कति हुन्छ?

     

a)

क. १०,००० देखि २०,०००  

b)

ख. २०,००० देखि ८०,००० 

c)

ग. ३०,००० देखि ५०,०००         

d)

घ. ५०,००० देखि ८०,०००

11.

११. तलका मध्ये कुन अवस्थामा रानी मौरीको विकास हुन्छ ?

a)

क. सुरुको तीन दिनसम्म रोयल जेली खाने

b)

ख. लार्भा अवधिभर रोयल जेली खाने

c)

ग. सुरुको चार दिनसम्म रोयल जेली खाने

d)

घ. प्युपा अवधिभरि रोयल जेली खाने

12.

१२. तलका मध्ये कर्मी मौरीको कुन समूह उमेरको मौरीले मैन निकाल्ने र चाका बनाउने गर्दछन् ?

a)

क) ४–६ दिन            

b)

(ख) ७–११ दिन   

c)

 (ग) १२–१७ दिन    

d)

(घ) १८–२० दिन

13.

१३. मौरीले आफ्नो गोलाका सदस्यहरुलाई चिन्ने आधार के हो ?

a)

(क) नाँचेर              

b)

(ख) छोएर       

c)

(ग) गन्धबाट      

d)

(घ) दृष्टिबाट

14.

१४. मौरीहरुमा भाले मौरी के बाट विकास हुन्छ ?

a)

(क) अनिसेचित फुल         

b)

(ख) निसेचित फुल

c)

(ग)  कर्मी मौरीले कुनै पनि हेरचाह नगरेका अनिशेचित लार्भा

d)

(घ) निसेचित अण्डाबाट बनेको लार्भा जसलाई रोयलजेली खुवाइन्छ।

15.

१५. तलका मध्ये कुन मौरी प्रजनन गर्न असक्षम हुन्छ ?

a)

(क) रानी मौरी    

b)

(ख) कर्मी मौरी   

c)

(ग) भाले मौरी  

d)

(घ) माथिका कुनै पनि होइन।

16.

१६. रोयल जेली    ............ले निकाल्दछन् ।

a)

(क) रानी मौरी     

b)

(ख) भाले मौरी    

c)

(ग) कर्मी मौरी   

d)

(घ) माथिका सबै

17.

१७. मौरी नाचेको अवस्थाले....जनाउँछ।

a)

(क) खानाको स्रोत  

b)

(ख) खानाको प्रयाप्तता   

c)

(ग) खानाको दिशा  

d)

(घ) माथिका सबै

18.

१८. मौरी पालन के का लागि महत्त्वपूर्ण हुन्छ ?

a)

(क) परागसेचन

b)

(ख) मह उत्पादन

c)

(ग) रोयल जेली उत्पादन

d)

(घ) माथिका सबै

19.

१९. कुन मौरीमा १६ ओटा मात्र क्रोमोजोम हुन्छन् ?

a)

(क) रानी मौरी

b)

(ख) कर्मों मौरी 

c)

(ग) भाले मौरी

d)

(घ) रानी मौरी र कमीं मौरी

20.

२०. रोयल जेली कहाँबाट उत्पादन हुन्छ ?

a)

(क) रानी मौरीको शिरग्रन्थिबाट

b)

(ख) भाले मौरीको शिरग्रन्थिबाट

c)

(ग) कर्मी मौरीको शिरग्रन्थिबाट

d)

(घ) कर्मी मौरीको र्यालग्रन्थिबाट

21.

२१. मौरीको लार्भालाई रोयल जेली मात्र खान दिँदा कुनै मौरी बन्छ ?

a)

(क) रानी मौरी

b)

(ख) भाले मौरी

c)

(ग) कर्मी मौरी 

d)

(घ) रानी मौरी र कर्मा मौरी

22.

२२. दिइएको चित्रमा मौरीको कुन अवस्था देखिएको छ ?

a)

(क) फुल    

b)

(ख) लाभा    

c)

(ग) प्युपा    

d)

(घ) वयस्क

23.

२३. मौरीलाई सामाजिक किरा भन्नुको कारण के हो ?

a)

(क) यसले मह उत्पादन गर्छ।    

b)

(ख) यसले विरुवामा परागसेचन गराउँछ।

c)

(ग) यो समूहमा मिलेर बस्छ।     

d)

(घ) घरपालुवा किरा हो।

24.

२४. कर्मों मौरीका खुट्टामा रहेको पोलेन बास्केट कुनै कारणवस चुँडिएछ। अब उसको कुन कार्य गर्ने क्षमता घट्छ ?

a)

(क)घारको नियन्त्रण गर्र्ने        

b)

(ख) बुड प्रकोष्ठ निर्माण गर्ने

c)

(ग) लार्भालाई रोयल जेली खुवाउने 

d)

(घ) फूलको परागकण जम्मा गर्ने

25.

२५. रानी मौरीले नप्चियल फ्लाइट पश्चात् भालेबाट प्राप्त शुक्रकीट कहाँ जम्मा गरेर राख्छ ?

a)

(क) पोलेन स्याक      

b)

(ख) ओभरी       

c)

(ग) स्पर्म स्याक

d)

(घ) एग स्याक

26.

२६. गर्भाधान नभएको मौरीको फुलमा कति ओटा क्रोमोजोम हुन्छन् ?

a)

(क) ४ ओटा     

b)

(ख) १६ ओटा   

c)

(ग) ३२ ओटा   

d)

(घ) ४० ओटा

27.

२७. कर्मी मौरी कति दिनको हुँदा मैन र घारको कोठा बनाउने गर्छ ?

a)

(क) ३–६ दिन    

b)

(ख) ८–१६ दिन     

c)

(ग) १२–१८ दिन    

d)

(घ) २०–२४ दिन

28.

२८.कुन मौरीमा १६ ओटा कोमोजोम हुन्छन् ।

a)

क.रानी मौरी  

b)

ख. कर्मी मौरी     

c)

ग.भाले मौरी      

d)

घ. रानी मौरी र कमी मौरी

29.

२९. गर्भाधान भएको अन्डाबाट बनेको लार्भालाई रोयल जेली मात्र खुवाउँदा के बन्छ ?

  

a)

क. रानी मौरी      

b)

ख. कर्मी मौरी     

c)

ग.भाले मौरी

d)

घ. रानी मौरी र कर्मी मौरी

30.

३० मौरीले कृषिमा कसरी सहयोग गर्छ ?

a)

क. एक ठाउँबाट अर्को ठाउँमा बीजहरु सार्न            

b)

ख. परागसेचन गर्न

c)

ग. पुष्परस संकलन गर्न   

d)

घ. बिरुवालाई पोषक तत्त्व प्रदान गर्न

31.

३१. भाले मौरी कसरी जमिन्छ ?

a)

 क. पार्थोजिनेसिसवाट     

b)

ख. स्योरुलेसनबाट   

c)

ग.गर्भाधानबाट      

d)

घ. मेटामोफोसिसवाट

32.

३२. किन भाले मौरीले फुलको पुष्प रस खान सक्दैन ।

a)

 क.तिनीहरुसँग पराग टोकरी छैन       

b)

ख. तिनीहरूसँग अविकसित प्रोवोसिस हुन्छ

c)

ग. तिनीहरु फूल सुघ्न सक्दैनन्         

d)

घ. तिनीहरु परागकण चपाउन सक्दैनन्

33.

३३. घारका कुन भौरी उर्वर हुन्छन्।

a)

क लार्भा र मौरी                   

b)

ख रानी मौरी र कर्मी मौरी

c)

ग.ड्रोन भौरी र कर्मी मौरी       

d)

घ. ड्रोन मौरी र रानी मौरी

34.

३४. कभी मौरी कति समय बांच्छ ?

a)

क. ६ हप्तादेखि ६ महिनासम्म     

b)

ख. २ वर्षदेखि ५ वर्षसम्म 

c)

ग.लगभग २ महिना                

d)

घ. २ महिना

35.

३५. सम्भोगपछि ड्रोन किन मर्छन् ।

a)

क. पेटका तन्तु च्यातिएर

b)

ख. फूलको रस खान नपाएर

c)

ग.घारबाट निकालिएको हुनाले

d)

घ. रानी मौरीले टोकेको हुनाले

36.

३६. कमी मौरीका विशेषताहरू के के हुन् ?

a)

क. सबैभन्दा सानो, उर्वर, हाप्लोइड             

b)

ख. बाँझो, सबैभन्दा ठुलो, डिप्लोइड

c)

ग. बांझो, सबैभन्दा सानो, डिप्लोइड            

d)

घ. उर्वर, डिप्लोइड, मझौला आकारको

37.

३७. रानी मौरीका विशेषताहरु के के हुन् ?

a)

क. बांझो, मझौला आकारको, डिप्लोइड         

b)

ख. उर्वर, सबैभन्दा ठुलो, डिप्लोइड

c)

ग. सबैभन्दा सानो, उर्वर, हाप्लोइड             

d)

घ. बाँझो, सबैभन्दा ठुलो, डिप्लोइड

38.

३८. मौरीको जीवनचक्रमा पूर्ण रुपान्तरण हुन्छ । यसको मतलब के हो ?

a)

क. हिस्टोजेनेसिस प्यूपा चरणमा हुन्छ               

b)

ख. मेटामार्फीसिस हरेक प्युपामा हुन्छ

c)

ग. मौरीको जीवनचक्रमा स्पष्ट चार चरण हुन्छन्       

d)

घ. मौरीको जीवनचक्र चार महिनामा पूरा हुन्छ

39.

४०. मह कोषहरुलाई कसले सफा गर्छ ?

a)

क. रानी मौरीले            

b)

ख. डोन मौरीले   

c)

ग.. कर्मी मौरीले   

d)

घ. १ देखि ३ दिनसम्मको कर्मी मौरीले

40.

४१. मौरीहरुले पारिस्थितिक प्रणालीलाई कसरी मदत गर्छन् ?

a)

क. मह उत्पादन गरेर      

b)

ख. संक्रमण रोकेर     

c)

ग. मैन उत्पादन गरेर    

d)

घ. बिरुवामा परागसेचन गरेर

41.

४२. ५ दिनका कर्मी मौरीको काम के हो ?

   

a)

क. घार सफा गर्नु     

b)

ख. पुष्परस संकलन गर्नु     

c)

ग. रोयल जेली उत्पादन गर्नु

d)

घ. लार्भालाई खुवाउनु