wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Page 1

Total questions: 21

Worksheet time: 11mins

Name
Class
Date
1.

स्व-मूल्याङ्कनका क्रमानुसार सूचक सम्बन्धी तथ्य र प्रमाण कार्य समयभित्र पेशका लागि समय सीमा सम्बन्धी प्रावधानले कति समयभित्र प्रणालीमा प्रविष्ट गर्नुपर्छ?

a)

समय सीमा नसम्पाएको

b)

३० दिनभित्र

c)

१५ दिनभित्र

d)

४५ दिनभित्र

2.

स्व-मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदन पछि १५ दिनभित्र कसले पेश गर्छ?

a)

मनलाव्य

b)

सम्पर्क शाखा

c)

जिल्ला समन्वय समिति

d)

विषयगत शाखा

3.

मनलाव्यद्वारा गुणस्तर परीक्षण समेत गरी कायम भएको नतिजा गाउँपालिका/नगरपालिकालाई सुधारका लागि कति दिनको समय दिई उपलब्ध गराउने प्रावधान छ?

a)

९ दिन

b)

२० दिन

c)

३० दिन

d)

१५ दिन

4.

जिल्ला समन्वय समितिले स्व-मूल्याङ्कनमा पुष्टिकरण दिने अन्तिम मिति कुन हो?

a)

असोज १५

b)

पुष मसान्त

c)

कार्तिक १५

d)

भदौ मसान्त

5.

मनलाव्यले अन्तिम मूल्याङ्कन नतिजा कहिलेसम्म सार्वजनिक गर्छ?

a)

स्थानीय कर वृद्धि र प्रशासनिक दण्ड

b)

पुष मसान्त

c)

माघ मसान्त

d)

मंसिर मसान्त

6.

८० वा सोभन्दा बढी र ५०भन्दा कम अंक प्राप्त गर्ने स्थानीय तहको वर्गीकरण के हो?

a)

उत्कृष्ट

b)

मध्यम

c)

अति कमजोर

d)

कमजोर

7.

LGPAS मा कूल कति वटा विषयगत उप-क्षेत्र रहेका छन्?

a)

२०

b)

१००

c)

३०

d)

8.

कार्यविधि अनुसार शाखाको सिफारिसमा सूचकका प्रमाण (Documents/Evidence) प्रमाणीकरण गर्ने जिम्मेवारी कसको हुन्छ?

a)

प्रमुख प्रशासनिक अधिकृत

b)

विषयगत शाखा प्रमुख

c)

जिल्ला समन्वय अधिकारी

d)

सूचना प्रविधि अधिकृत

9.

कार्यविधि अनुसार स्वमूल्याङ्कनसम्बन्ध समन्वय समितिको संयोजक को हुने व्यवस्था छ?

a)

अध्यक्ष/प्रमुख

b)

जिल्ला समन्वय अधिकारी

c)

प्रमुख प्रशासनिक अधिकृत

d)

योजना शाखा प्रमुख

10.

नमुना घोषणा, पुरस्कार र अनुदान प्राप्त गर्न स्थानीय तहले अनिवार्य पूरा गर्नुपर्ने एउटा शर्त "बजेट असार १० भित्र पेश" हो भने निम्न मध्ये कुन हो?

a)

नागरिक वडापत्र अद्यावधिक

b)

वार्षिक प्रतिवेदन प्रकाशन

c)

सबै सूचकमा पूर्ण अंक

d)

लेखापरीक्षण सम्पन्न

11.

"Performance" प्रकारका सूचकको विशेषता के हो?

a)

गुणस्तर परीक्षणबाट अंक प्राप्त हुने

b)

कागजात मात्र पेश गरे अंक प्राप्त हुने

c)

विवरणको तुलना अनुसार अंक प्राप्त हुने

d)

मापदण्ड सबै

12.

मूल्याङ्कनका २० उपक्षेत्रहरु मध्ये निम्न कुन उपक्षेत्र कार्यविधिमा उल्लेख छैन?

a)

विवाद निराकरण तथा मेलमिलाप

b)

भूमि तथा रजिस्ट्राय

c)

योजना तथा सुशासन

d)

प्रशासनिक प्रबन्ध

13.

शिक्षा उपक्षेत्रको सूचक 2.2.2 अन्तर्गत "विद्यालय स्तरमा EMIS/LEMS लागू भएको" अवस्थाको मूल्याङ्कन गर्दा, कुन प्रमाण सबैभन्दा उपयुक्त मानिन्छ?

a)

विद्यालयले WASH कार्यक्रमको बजेट प्रवेधन प्रस्तुत गरेको कागजात

b)

विद्यालयले खेलकुद प्रतिस्पर्धा आयोजन गरेको तस्बिर प्रतिवेदन

c)

विद्यालयले वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको प्रमाण

d)

विद्यालयले EMIS/LEMS मा छात्र–छात्रा विवरण अद्यावधिक गरेको रिपोर्ट

14.

सूचकसँग सम्बन्धित पुष्टि/एविडेन्स (Document/Evidence) समावेश नभएमा सामान्यतया के हुन्छ?

a)

अंक प्रदान हुँदैन

b)

मन्त्रालयपछि पनि प्रमाण थपिन्छ

c)

पूर्ण अंक प्रदान गरिन्छ

d)

आधा अंक प्रदान गरिन्छ

15.

सुधारका वृद्धिको अध्ययन गरी आवश्यक संशोधन सहितको मूल्याङ्कनको अन्तिम नतिजा कुन निकायले सार्वजनिक गर्छ?

a)

जिल्ला समन्वय समिति

b)

मन्त्रालय

c)

स्थानीय तहको कार्यपालिका

d)

विषयगत शाखा

16.

सूचकको अंक QA (Quality Assurance) क्रममा घट्न सक्ने मुख्य कारण के हो?

a)

प्रणालीमा प्राविधिक त्रुटि

b)

Remarks/ टिप्पणीपत्र नलेखिएको

c)

दस्तावेज १ भन्दा बढी अपलोड भएको

d)

प्रमाण अविश्वसनीय वा तथ्यसँग नमिलेको

17.

सूचकका लागि अपलोड गरिएका पुष्टि/एविडेन्स/दस्तावेज कुन ढाँचामा हुन सक्छ?

a)

Excel/ Spreadsheet फाइल

b)

PDF, Word फाइल

c)

Image फाइल

d)

उल्लेखित सबै

18.

LGPAS अनुसार ‘सम्पर्क शाखा’ सामान्यतया कुन शाखा हुन्छ?

a)

योजना हेर्ने शाखा

b)

लेखा शाखा

c)

प्रशासन शाखा

d)

सामाजिक विकास शाखा

19.

भूउपयोग तथा खाद्य सुरक्षा (3.2) र सिंचाइ सुविधा (3.2.1) सूचकहरू “भूमि तथा सिंचाइ” उपक्षेत्र अन्तर्गत रहने हो भने, ती कुन विषयगत क्षेत्र अन्तर्गत हुन्?

a)

वन, वातावरण तथा विपद व्यवस्थापन

b)

आर्थिक विकास

c)

सामाजिक विकास

d)

पूर्वाधार

20.

सबैभन्दा कम सूचक भएको विषयगत क्षेत्र "वन, वातावरण तथा विपद व्यवस्थापन" हो भने, सबैभन्दा बढी सूचक रहेको विषयगत क्षेत्र कुन हो?

a)

सामाजिक विकास

b)

पूर्वाधार

c)

आर्थिक विकास

d)

सुशासन तथा संस्थागत विकास

21.

दिइएको स्केलमा १ = कम र ५ = उत्कृष्ट मानिन्छ। LGPRAS सम्बन्धी यस प्रशिक्षक प्रशिक्षणको समग्र मूल्याङ्कनमा उत्कृष्ट मूल्याङ्कन कुन विकल्प हो?

a)

b)

c)

d)

e)