Free Printable Worksheets
Font size
More settings
सगरमाथाको उचाई कति छ
८८४८ मि
८८८४८.८६ मि
८९००मि
८७०० मि
खप्तड राष्ट्रिय निकुन्जको स्थापाना कहिले भएको थियो ?
२०३६
२०३८
२०४२
२०४५
बडिमालिका कुन जिल्लामा पर्छ?
डोटी
अछाम
बाजुरा
बझांग
घोडाघोडी ताल कुन जिल्लामा पर्छ ?
कंचनपुर
कैलाली
डडेल्धुरा
चिन र भारतलाई छुने नेपालका दुई जिल्ला कुन कुन हुन् ?
कैलाली र कंचनपुर
हुम्ला र जुम्ला
झापा र इलाम
दार्चुला र ताप्लेजुं
View all
10 questions
पुनरावलोकन जाँच
Worksheet
•
1st - 5th Grade
4 questions
nepali
1st Grade
esrh