Search Header Logo
नेपाली  हाजिरीजवाफ

नेपाली हाजिरीजवाफ

Assessment

Presentation

Other

1st Grade

Easy

Created by

Nirmala Neupane

Used 9+ times

FREE Resource

0 Slides • 20 Questions

1

Multiple Choice

यस पटक हाम्रो विद्यालयको अनलाइन कक्षा कहिलेदेखि शुरु भएको हो ?

1

माघ २

2

माघ ३

3

पुस ३०

2

Multiple Choice

पत्नीको उस्तै अर्थ दिने शब्द के हो ?

1

बुहारी

2

भाउजू

3

श्रीमती

3

Multiple Choice

हाम्रो देसको राष्ट्रिय चराको नाम के हो ?

1

मयुर

2

डाँफे

3

कोइली

4

Multiple Choice

चटनीको अर्थ के हो ?

1

चटपटे

2

खोर्सानी

3

अचार

5

Multiple Choice

कुटुकुटु खानु हुन्छ भने घुटुघुटु के हुन्छ ?

1

पिउनु

2

टोक्नु

3

चबाउनु

6

Multiple Choice

खाई को आज खान्छे हुन्छ भने जान्छ को हिजो के हुन्छ ?

1

जाने छ

2

गएको छ

3

गयो

7

Multiple Choice

ढाकारामकी पत्नीको नाम के थियो ?

1

सुनकुमारी

2

ढककुमारी

3

धककुमारी

8

Multiple Choice

ठगले के गरेर गुजारा चलाएको थियो ?

1

मान्छे कुटेर

2

मान्छेलाई माया गरेर

3

मान्छेलाई ठगेर

9

Multiple Choice

गाउँलेहरुले ठगको बारेमा कहाँ खबर गरे ?

1

पुलिस चौकी

2

सिनेमाहल

3

ठगको घर

10

Multiple Choice

ढोई भनेको के हो ?

1

केटी बाघ

2

केटी बिरालो

3

केटी हात्ती

11

Multiple Choice

बिहान शुभप्रभात भनिन्छ भने दिउँसो के भनिन्छ ?

1

शुभरात्री

2

शुभदिन

3

शुभसन्ध्या

12

Multiple Choice

सबैभन्दा अग्लो हिमालको नाम के हो ?

1

धौलागिरी

2

सगरमाथा

3

मकालु

13

Multiple Choice

भगवान बुद्ध कहाँ जन्मिनुभएको हो ?

1

लुम्बिनी

2

भैरहवा

3

बुटवल

14

Multiple Choice

कुन देसको झन्डामा चन्द्र र सूर्य छ ?

1

भारल

2

भुटान

3

नेपाल

15

Multiple Choice

सेती गाई पानी खानगई राती भएर आई के हो ?

1

खोर्सानी

2

सेलरोटी

3

पिज्जा

16

Multiple Choice

बाबाकी दिदीलाई फुपू भन्नुहुन्छ भने आमाकी आमालाई के भन्नुहुन्छ ?

1

सानिमा

2

ठुलीआमा

3

हजुरआमा

17

Multiple Choice

ज्ञानी को उल्टो के हुन्छ ?

1

अज्ञानी

2

वैज्ञानिक

3

असल

18

Multiple Choice

हप्ताको अन्तिम दिन कुन हो ?

1

सोमबार

2

आइतबार

3

शनिबार

19

Multiple Choice

तपाईंको बाबाकी पत्नीकी छोरीलाई तपाईं के भन्नुहुन्छ ?

1

फुपू

2

दिदी

3

भाउजू

20

Multiple Choice

कदेखि ज्ञसम्म कतिओटा अक्षर हुन्छन् ?

1

३४

2

३५

3

३६

यस पटक हाम्रो विद्यालयको अनलाइन कक्षा कहिलेदेखि शुरु भएको हो ?

1

माघ २

2

माघ ३

3

पुस ३०

Show answer

Auto Play

Slide 1 / 20

MULTIPLE CHOICE