NEW
Font size
Worksheetsसुनील
Total questions: 15
Worksheet time: 8mins
नेपालको सवैभन्दा पुरानो मन्दिर कुन हो ?
पशुपतिनाथ
स्वयम्भुनाथ
पाटन कृष्ण मन्दिर
भक्तपुर पचपन्ने झ्याले मन्दिर
नेपाललाई धर्मनिरपेक्ष मुलुक कहिले घोषणा गरियो ?
२०६४।०२।०४
२०६४।०३।०४
२०६४।०२।०५
२०६४।०३।०५
नेपालको कुन जिल्लामा लंकेश्वर महादेवको मेला लाग्छ ?
सिन्धुपाल्चोक
काभ्रेपलाञ्चोक
काठमाण्डौ
भक्तपुर
पञ्चाक्षर मन्त्र भन्नाले के भनिन्छ ?
नम:शिवाय
वासुदेवाय
कृष्णाय नम:
राधाय नम:
पञ्चकन्यामा को को पर्दछन ?
अहल्या ,द्रौपदी ,कुन्ती ,तारा र मन्दोदरी
अहल्या ,द्रौपदी ,कुन्ती ,तारा र अप्सरा
पार्वती ,द्रौपदी ,कुन्ती ,तारा र मन्दोदरी
अहल्या ,द्रौपदी ,कुन्ती ,तारा र रम्भा
आैषधि वनावटका प्रकारहरु कति वटा छन् ?
१३
१४
१५
१६
What is the full form of FNAC ?
fetal nose aspiration cytology
fine needle aspiration cytology
fine needle acupunture cytology
all of the avobe
तलका मध्ये दादुरा रोगको भण्डारण कुन हो ?
माटो
वाँदर
लत्ताकपडा
दादुरा रोगी स्वयम्
वच्चा ९ महिना भएपछि दिईने vaccine कुन हो ?
B.C.G
D.P.T.
T.T
Measles
प्रजा मर्दा छाक छोड्ने राजा को हुन् ?
महेन्द्र मल्ल
भुपतेन्द्र मल्ल
सिद्दिनरसिंह मल्ल
जयस्थीति मल्ल
हँसाउने ग्यास भनेर कुन ग्यासलाई चिनिन्छ ?
नाईट्रस अक्साईड
कार्वन मोनो अक्साईड
कार्वनडाईअक्साईड
h20
कम्प्युटरलाई नेपालीमा के भनिन्छ ?
सरलयन्त्र
सुसांख्य
प्रविधिमैत्री साधन
विद्युतिय यन्त्र
प्रेममा धोका दिने प्रेमी वा प्रेमीकालाई के भनिन्छ ?
विद्याराजा
विद्यारानी
धोकेवाज
आवारा
सूर्य किरणवाट मानव शरीरमा कुन भिटामिन संश्लेषित हुन्छ ?
भिटामिन वी
भिटामिन डी
भिटामिन सी
भिटामिन के
निद्रा त्यस्तो अथाह सागर जसमा हामी सवै आफ्ना दु:खहरुलाई डुवाईदिन्छौँ । यो भनाई कस्को हो ?
प्रेमचन्द
महात्मा गान्धी
कालिदास
नेपोलियन वोनापार्ट
