Worksheetsसुनील
Total questions: 10
Worksheet time: 5mins
हाल विश्वमा कोरोनाले मृत्यु हुने सवैभन्दा वढि संख्या कुन देशमा छ ?
चीन
भारत
अमेरीका
दक्षिणा कोरया
पछिल्लो तथ्याङक अनुसार नेपालमा कोरना संक्रमित कतिछन् ?
59
75
65
69
यो वालखमा हरीयो त्यो वालखमा रातो रातो खाने मान्छेको उडाई दिन्छसातो के हो ?
गोली
खुर्सानी
सातु
कुनैपनि होईन
म त मरे मरे तिमी नमर मैर्दैनौ तिमी मलाई खाने नगर यो कसले कसलाई भनेको हो ?
काललाई मान्छेले
मान्छेले काललाई
गड्यौलाले माछालाई
माछाले गड्यौलाई
संसारको सवैभन्दा वढी कफी उत्पादन हुने देश कुन हो ?
नेपाल
भारत
व्राजिल
चीन
नेपाल राष्ट्र वैँकले रु ५ र १० को नोट किहले प्रकासीत गरेको हो ?
२०१६।१२।७
२०१६।१२।८
२०१६।१२।६
२०१६।१२।१०
स्वम्भूका दुई आँखाको प्रतिक के हो ?
करुणा र ज्ञान
दया र माया
दुष्मन र शत्रु
माथिका सवै
नेपालको दोस्रो अग्लो हिमशिखर कुन हो ?
माछापुछ्रे
कन्चनजंगा
अपी
सपाल
चेपाङ जातिले दाईजोको रुपमा चेलीलाई के दिने प्रचलन छ?
कटरको वोट
चिउरीको वोट
आँपको वोट
हैन पैसा नै दिन्छन्
prolific higher secondary school को principal काे नाम र Lkg कक्षाको कक्षा शिक्षक को नाम तलका मध्ये कुन कुन हो ?
Ishwor Gurung and Preity Sedai
Ishwor Gurung and Preeti Sedai
Ishor Gurung and Preity Sedai
Ishwor gurung and Preity sedai
