Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

गाउँखाने कथा

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

रुँदै हाँस्दै र गम्कदै जाने के हो ?

a)

वटुवा

b)

खोला

c)

वाढी

d)

जाँतो

2.

रुप मेरो वट्टा जस्तो झिक्छु सँधै अक्कल अक्कलवाटै सक्कलको गर्न सक्छु नक्कल के हो ?

a)

फोटोकपी

b)

क्यामरा

c)

चित्रकार

d)

कवि

3.

रातो सिउँर छ कुखुरो होईन,गलामा कण्ठी मुजुर होईन लामो पुच्छर छवाँदर होईन ४ खुट्टा छ जनावर होईन के हो?

a)

छेपारो

b)

माछा

c)

माउसुली

d)

सर्प

4.

वाहिर सिसा भित्र सुन खिटिक्क थिच्दा ठ्याक्कै जुन के हो ?

a)

विजुलीवत्ति

b)

लाल्टिन

c)

सुर्य

d)

चन्द्रमा

5.

वाहिर छाला भित्र वोसो वोसो भित्रकाठको ठोसो के हो ?

a)

मकै

b)

लप्सी

c)

कटहर

d)

कुनै पनि होईन

6.

नेपाले भैँसीको दुईतिर पुच्छर के हो ?

a)

वाँदर

b)

मासुली

c)

हात्ती

d)

चिम्पान्जी

7.

नाक र कानलाई वोझ आँखालाई मोज के हो ?

a)

मास्क

b)

चस्मा

c)

आँखापट्टी

d)

गलवन्धि

8.

पत्रमुनी मलाई राखील्ख्दै जाँदा माथि तल पनि उही उही वनाईदिन्छु साथी के हो ?

a)

कार्वन

b)

जाँतो

c)

घट्ट

d)

माथिको सवै

9.

विन्दावनमा मानिस जाँदा धामीकाप्ने के हो ?

a)

मुसा

b)

जुका

c)

जुम्रा

d)

सर्प

10.

विहानै उठी फोहोर फाल्छ अरुवेलामा सुतेर टाल्छ के हो ?

a)

डस्वीन

b)

कुचो

c)

डोरम्याट

d)

खाल्डो