Font size
S
M
L
XL
WorksheetsGeneral quiz
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
शिक्षणको सिकाई भएझै उपचारको के?
a)
डाक्टर
b)
विसेक
c)
औषधि
d)
रोग
2.
गाईको गोठ जस्तै घोडाको ?
a)
गोठ
b)
खोर
c)
तबेला
d)
घोडेरो
3.
कलमलाई मसि जस्तै कार्तोसलाई के?
a)
गुलेलि
b)
टोटा
c)
कर्द
d)
बारुद
4.
रामलाई सीता जस्तै लक्ष्मणलाई ?
a)
राधा
b)
सावित्री
c)
पार्बति
d)
उर्मिला
5.
नेपालको लाली गुराँस जस्तै भारतको??
a)
गुलाफ
b)
सयपत्री
c)
मखमली
d)
लालुपाते
6.
सज्जनको मुर्ख जस्तै बहादुरको ?
a)
पानी मरुवा
b)
वलवान
c)
दुब्लो
d)
गरीब
7.
बहिरोलाई सगित जस्तै अन्धोलाई ?
a)
रेडियो
b)
चलचित्र
c)
टेपरिकर्डर
d)
टेलिफोन
8.
आगोको धुवा जस्तै पानीको के?
a)
बाफ
b)
पोखरी
c)
चिसोपन
d)
हिउँ
9.
टेलिभिजनको दर्शक जस्तै चलचित्र को ?
a)
हाउसफुल
b)
श्रोतागन
c)
दर्शक
d)
हिरो हिरोइन
10.
एक खुट्टा नभएको लङगडो जस्तै एक आखा नभएको ?
a)
आखे
b)
एक आखे
c)
डेरो
d)
कानो
Reset
