NEW
Font size
WorksheetsTSC Preparation Quiz
Total questions: 20
Worksheet time: 10mins
१.“पाठ्यक्रमलाई मानव जातिका सम्पूर्ण ज्ञान र अनुभवहरुको सार मान्नु पर्छ ।” यो परिभाषा कसले दिएको हो ?
हिल्डा तावा
फ्रोबेल
युनेस्को
मुनराे
२.हिल्डा तावाका अनुसार पाठ्यक्रम निर्माण प्रक्रियाका कतिवटा चरण छन् ?
४
५
६
७
३. कक्षा (९–१०) मा प्राविधिक धारको पाठ्यक्रम कहिले देखि लागू भएको हो ?
वि.सं. २०७०
वि.सं. २०७१
वि.सं.२०७२
वि.सं.२०७३
४.सबै विषय अनिवार्य भएको शिक्षाको ढाँचा कुन हो ?
गुम्बा शिक्षा
संस्कृत शिक्षा
मदरसा शिक्षा
गुरुकुल शिक्षा
५.पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भएको हो ?
२०२८ भदौ १६
२०२८ भदौ ५
२०२८ भदौ १२
२०२८ असोज १
६.‘पाठ्यक्रम प्रबोधीकरण’ शैक्षिक सत्र शुरु भएको कति समय भित्र गरिसक्नु पर्छ?
६० दिन भित्र
१ महिना भित्र
२८ दिन भित्र
४५ दिन भित्र
७. शिक्षक निर्देशिका के को आधारमा बन्छ ?
पाठ्यक्रम
पाठ्यपुस्तक
सन्दर्भ सामग्री
शैक्षिक सामग्री
८. कक्षा ६–७ मा कति प्रतिशत मूल्यांकन निरन्तर मूल्यांकन प्रणाली (CAS) बाट हुन्छ ?
१०० %
६० %
५० %
४० %
९. गणित विषयमा कुनै विद्यार्थीले ७२ अंक ल्याउँछ भने उसको ...........हुन्छ ?
B+, अति राम्रो, ३.२
B, अति राम्रो,२.८
B+, अति राम्रो, ३.२
A, अति राम्रो,३.६
१०. हाल लेटर ग्रेडिङ कति कक्षामा कार्यान्वयनमा छ ?
कक्षा ६–१२
कक्षा ९–१२
कक्षा ८–१२
कक्षा १०–१२
११. तलका मध्ये संज्ञान तहको प्रश्न निर्माणमा प्रयोग हुने क्रियापद कुन हो ?
रेखाकंन गर्नु
छुट्याउनु
उदाहरण दिनु
खोज गर्नु
१२. जति पटक परीक्षण (TEST) गरेपनि एउटै वा उस्तै उस्तै नतिजा आउनु परीक्षाको ....हो ।
वैधता
स्वभाव
विश्वसनीयता
वस्तुनिष्ठता
१३.परीक्षणका साधनको महत्व जाँच्ने अन्तिम कसी ...... हो ।
व्यवहारिकता
तुलनात्मकता
वस्तुनिष्ठता
उपयोगिता
१४. मनोविज्ञानका पिता भनेर कसलाई चिनिन्छ ?
विल्हेम वुन्ट
हर्लक
फ्रायड
पियाजे
१५. नवजात अवस्था भनेर जन्मेदेखि कति दिन सम्मको अवस्था लाई मानिन्छ ?
३० दिन
२८ दिन
१४ दिन
७ दिन
१६. कुन तत्वले सिकाइको दर बढाउँछ?
स्मृति
पुनर्बल
प्रेरणा
अभ्यास
१७. तलका मध्ये निर्माणवादी शिक्षाशास्त्री भनेर कसलाई चिनिन्छ ?
प्याभलभ
कोलहर
स्कीनर
पियाजे
१८. SSDP ले जोड दिएको प्रमुख क्षेत्र कुन हो ?
पहुँच
गुणस्तर
पहुँच र पहिचान
समावेशिता
१९. शिक्षक सेवा आयोग नियमावलीको पहिलो संशोधन कहिले भयो ?
२०५९|२|१३
२०५९|३|१३
२०५९|४ |१३
२०५९|५|१३
२०.राष्ट्रिय शिक्षा पद्धतीको योजना ( नयाँ शिक्षा) कहिले घोषणा भएको हो ?
२०२८|१|१
२०२८|१|२
२०२८|१|३
२०२८|१|४
