wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

TSC quiz

Total questions: 16

Worksheet time: 16mins

Name
Class
Date
1.

नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ?

a)

लामटाङ

b)

खुम्बु

c)

हिमा

d)

तिला

2.

गाभार्नी झरना कुन देशमा रहेको छ ?

a)

फ्रान्स

b)

नर्बे

c)

भेनेज्वाला

d)

भारत

3.

12 बन्डाल र18 खन्डाल को जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ?

a)

चितवन

b)

रुक्कुम

c)

सुर्खेत

d)

बाग्लुङ

4.

जनगणना 2068 का अनुसार जनसंख्याको आधारमा सबैभन्दा सानो नगरपालिका कुन हो ?

a)

त्रिपुरा सुन्दरी

b)

ठुली भेरी

c)

मादी

d)

जिरी

5.

सार्वजनिक निजी साझेदारी ( PPP ) अवधारणा मा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ?

a)

भारत

b)

चिन

c)

ब्राजिल

d)

जापान

6.

नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई चीनले कहिले स्वीकृति जनाएको थियो ?

a)

सन् 1974

b)

सन् 1975

c)

सन् 1976

d)

सन् 1977

7.

नेपालमा डंगुवा प्रथा कुन जातिमा प्रचलित प्रथा हो ?

a)

थारू

b)

मेचे

c)

लोपा

d)

राजबंशी

8.

विश्वको सबैभन्दा बढी जंगल भएको देश ब्राजिल हो भने धेरै वृक्षारोपण गर्न देश कुन हो ?

a)

नेपाल

b)

भारत

c)

चिन

d)

जापान

9.

हिमाली प्रदेशको जनघनत्व कति रहेको छ ?

a)

30 प्रतिवर्ग किलोमिटर

b)

31प्रतिवर्ग किलोमिटर

c)

32 प्रतिवर्ग किलोमिटर

d)

34 प्रतिवर्ग किलोमिटर

10.

गौरीशंकर हिमालको उचाई कति रहेको छ ?

a)

7134 मिटर

b)

7234 मिटर

c)

7334 मिटर

d)

7434 मिटर

11.

तलकामध्ये कुन दोस्रो स्तरको नदी होइन ?

a)

मेची

b)

कमला

c)

मोहना

d)

जमुनी

12.

सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम शिखर वार्ता कहिले सम्पन्न भयो ?

a)

सन् 2018 जुन10

b)

सन् 2018 जुन11

c)

सन् 2018 जुन12

d)

सन् 2018 जुन13

13.

x र y ले एउटा काम 20 दिनमा गर्न सक्छन । X ले एक्लै सो काम 36 दिनमा गर्न सक्छ भने yले एक्लैले सो काम कति दिनमा गर्न सक्ला?

a)

43 दिन

b)

45 दिन

c)

50 दिन

d)

55 दिन

14.

नेपालको इतिहासमा रुन्चे प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?

a)

जुद्र सम्शेर

b)

भिम सम्शेर

c)

पद्म सम्शेर

d)

देव सम्शेर

15.

. सूर्यको प्रकाश पृथ्वी सम्म आइपुग्न 500 सेकेण्ड लगाउछ ।

a)

500 सेकेन्ड

b)

520 सेकेण्ड

c)

540 सेकेन्ड

d)

550 सेकेण्ड

16.

12 बन्डाल र18 खन्डाल को जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ?

a)

चितवन

b)

रुक्कुम

c)

सुर्खेत

d)

बाग्लुङ