NEW
Font size
Worksheetsश्री रत्न लक्ष्मी मा बि अनलाइन परीक्षा २०७७ कक्षा १०
Total questions: 13
Worksheet time: 13mins
तलका मध्ये कुन मध्यक निकाल्ने सुत्र हो ?
X =N∑X
X =N∑fX
X =N∑fm
माथिका सबै
एउटै आधार र उही समानान्तर रेखाहरु बिच रहेका समानान्तर चतुर्भुजहरुको सम्बन्ध के हुन्छ ?
दुबै स. चहरुको क्षेत्रफल बराबर हुन्छन ।
दुबै स. चहरुको क्षेत्रफल बराबर हुदैन ।
एउटा स .चको क्षेत्रफल अर्को स.चको क्षेत्रफलको आधा हुन्छ ।
एउटा स .चको क्षेत्रफल अर्को स.चको क्षेत्रफलको एक तिहाई हुन्छ ।
Pcm लम्बाई भएको समबाहु त्रिभुजको क्षेत्रफल कति हुन्छ ?
A=43a
A=43p
A=43p2
A=23p2
एउटै आधार र उही समानान्तर रेखाहरु बीच रहेका त्रिभुज र समानान्तर चतुर्भुजको सम्बन्ध के हुन्छ ?
त्रिभुजको क्षेत्रफल = समानान्तर चतुर्भुजको क्षेत्रफल
त्रिभुजको क्षेत्रफल = समानान्तर चतुर्भुजको क्षेत्रफल
त्रिभुजको क्षेत्रफल = 21 समानान्तर चतुर्भुजको क्षेत्रफल
त्रिभुजको क्षेत्रफल = 2× समानान्तर चतुर्भुजको क्षेत्रफल
एउटै आधार र उही समानान्तर रेखाहरु बीच रहेका त्रिभुजहरुको सम्बन्ध के हुन्छ ?
दुबै त्रिभुजको क्षेत्रफल बराबर हुन्छ ।
दुबै त्रिभुजको क्षेत्रफल बराबर हुदैन ।
एउटा त्रिभुज अर्को त्रिभुजको आधा हुन्छ ।
एउटा त्रिभुज अर्को त्रिभुजको आधा हुन्छ ।
एउटा घडीको अंकित मूल्य(MP) र वास्तविक छुट(Discount) दिएको अवस्थामा अवस्थामा छुट प्रतिशत(Discount %) निकाल्ने सुत्र कुन हुन्छ ?
Discount %=MpDiscount×100%
Discount %=DiscountMp×100%
Discount %=MpMp−Discount×100%
Discount %=Mpsp−Discount×100%
एउटा रेडियोको विक्रय मूल्य(S.P) र भ्याट रकम(VAT Amount) दिएको अवस्थामा भ्याट प्रतिशत(VAT %) निकाल्ने सुत्र कुन हुन्छ ?
VAT %=VAT−100Sp
VAT %=MPVAT×100 %
VAT %=SPVAT Amount×100%
VAT %=VAT amountSP×100 %
एक गड्डी तासमा अनुहार भएको तास कति हुन्छ ?
10
4
13
12
एक गड्डी तासबाट नहेरिकन एउटा तास थुत्दा रानी पर्ने सम्भाब्यता कति हुन्छ ?
5213
522
5226
524
एक गड्डी तासमा कति ओटा रातो तास हुन्छ ?
13
12
26
52
यदि x=8 भए को मान कति हुन्छ ?
81
64
16
36
120 जना मानिसहरुमा गरिएको सर्बेक्षणमा 40 जनाले सुन्तला,70 जनाले स्याउ र 5 जनाले दुबै मन पराएको पाईयो भने दुबै मन नपराउने कति हुन्छन् ?
10
15
5
25
यदि ∑fx =450 र N=50 भए मध्यक कति हुन्छ ?
9
10
12
20
