wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ८ व्याकरण हाजिरी जवाफ- २०७७ मङ्सिर

Total questions: 16

Worksheet time: 5mins

Name
Class
Date
1.

(१) 'मुखामुख गर्नु' भन्ने टुक्काको अर्थ के हो ?

a)

मुख खोल्नु

b)

मुख बन्द गर्नु

c)

एकले अर्कालाई हेर्नु

2.

(२) 'आँखा चिम्लनु' भन्ने टुक्काको अर्थ के हो ?

a)

मर्नु

b)

निदाउनु

c)

रुनु

3.

(३) 'कान काट्नु' भन्ने टुक्को अर्थ के हो ?

a)

इज्जत फाल्नु

b)

घरमा रिझाउनु

c)

इज्जत राख्नु

4.

(४) 'आए आँप गए झटारो' भन्ने उखानको अर्थ के हो ?

a)

असम्भव कुराको चाहना राख्नु

b)

जे गरे पनि बेफाइदा नहुनु

c)

अनेक प्रयास गर्दा पनि असफल हुनु

5.

(५) 'रातभरि करायो दक्षिणा हरायो' भन्ने उखानको अर्थ के हो ?

a)

जति पेरिश्रम गरे पनि फल नपाउनु

b)

कमजोर व्यक्तिसित के आशा गर्नु

c)

यता न उताको हुनु

6.

(६) 'म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो' भन्ने उखानको अर्थ के हो ?

a)

समय सकिएपछि त्यस चिजको महत्त्व नहुनु

b)

आफूले सोचेभन्दा उल्टो हुनु

c)

जे गरे पनि बेफाइदा नहुनु

7.

(७) 'ताल' शब्दको अनेकार्थी शब्द के हो ?

a)

छाँट

b)

छाल

c)

छाम

8.

(८) 'उत्तर' शब्दको पर्यायवाची शब्द के हो ?

a)

उत्कृष्ट

b)

उत्तम

c)

पछि आउने समय

9.

(९) 'सुरभी' शब्दको पर्यायवाची शब्द के हो ?

a)

सुगन्ध

b)

दुर्गन्ध

c)

सुषमा

10.

(१०) 'इन्धन' शब्दको पारिभाषिक शब्द के हो ?

a)

तापका माध्यमबाट शक्ति दिने साधन

b)

पेट्रोल

c)

ग्याँस

11.

(११) 'फूल' शब्दको समावेश्य शब्द के हो ?

a)

कागती

b)

नरिवल

c)

बेली

12.

(१२) 'कन्दमूल' शब्दको समावेश्य शब्द के हो ?

a)

गोलभेँडा

b)

तरुल

c)

आँप

13.

(१३) 'छुसी' शब्दको अर्थ होइन ।

a)

औँलाका रौँ

b)

तुच्छ

c)

बडो

14.

(१४) 'तिथि' शब्दको समावेश्य शब्द के हो ?

a)

मिति

b)

बार

c)

एकादशी

15.

(१५) 'उत्कृष्ट' शब्दको विपरीतार्थी शब्द के हो ?

a)

निकृष्ट

b)

विशिष्ट

c)

प्रतिष्ठ

16.

(१६) तलका मध्ये कुनचाहिँ वाच्य होइन ?

a)

भाव वाच्य

b)

कारक वाच्य

c)

कर्म वाच्य