NEW
Font size
Worksheetsहाम्रो सेरोफेरो
Total questions: 20
Worksheet time: 10mins
तिमी को हौ ?
म विद्यार्थी हुँ
म डाक्टर हुँ
म शिक्षक हुँ
म किसान हुँ
मेरो स्कूलको नाम समृद्धि हाे ।
ठिक
बेठिक
मेरो स्कुलको प्रधानाध्यापककाे नाम नरेश प्रसाद श्रेष्ठ हाे ।
ठिक
बेठिक
म गीत गाउँछु । म गायक हुँ ।
ठिक
बेठिक
ढिला उठ्नु पर्छ । धेरै टिभी र मोबाइल हेर्दा पनि हुन्छ।
ठिक
बेठीक
गर्मी याममा बाक्लो कपडा लगाउनुपर्छ ।
ठिक
बेठीक
म कक्षा १ मा पढ्छु ।
ठिक
बेठिक
म अन्न उब्जाउँछु। म किसान हुँ ।
ठिक
बेठिक
म सबैलाई माया गर्छु।
ठिक
बेठिक
मलाई पढ्न मन पर्दैन।
ठिक
बेठिक
चित्रमा देखाएको फलको नाम के हो ?
आँप
केरा
सुन्तला
अनार
तलकाे चित्रमा के देखाइएको छ ?
फलफूल
तरकारी
मासुु
पानी
हिमालमा बस्ने लाई के भनिन्छ ?
हिमाली
पहाडी
मधेसी
हाम्रो देशको राष्ट्रिय चराको नाम के हो ?
डाँफे
सुगा
काग
परेवा
हाम्रो राष्ट्रिय फूलको नाम लालीगुराँस हो।
ठिक
बेठिक
म घरमा परिवार सँग बस्छु।
ठिक
बेठिक
हेर्ने काम कुन अङ्गले गर्छ?
आँखा
कान
हात
नाक
गीत संगीत कुन अङ्गबाट सुनिन्छ?
नाक
कान
जिब्रो
आँखा
सबेरै उठेर व्यायाम र योग गर्नुपर्छ।
ठिक
बेठिक
तातो दुधको गिलास समाउँदा कस्तो हुन्छ?
तातो
चिसो
