Worksheetsताप प्रसारण र ताप समीकरण
Total questions: 35
Worksheet time: 18mins
वस्तुमा रहेका अणुहरुको औसत गतिशक्तिलाई के भनिन्छ ?
तापक्रम
ताप
क्यालोरी
ऊर्जा
ताप सम्बन्धि निम्न मध्ये कुन कथन बेठिक छ ।
यसले तातोपना वा चिसोपनाको अनुभब दिन्छ ।
तापलाई सी.जि.एस्. प्रणालीमा क्यालोरी एकाइमा नापिन्छ ।
ताप नाप्ने उपकरण थर्मोमिटर हो ।
ताप बस्तुको पिण्डसँग निर्भर रहन्छ ।
तापक्रम सम्बन्धि निम्न मध्ये कुन कथन सहि छ ?
तापक्रम नाप्न क्यालोरीमिटरको प्रयोग गरिन्छ ।
वस्तुमा रहेको अणुहरुको गतिशक्तिको समष्टि नै तापक्रम हो ।
यो एक तत्जन्य आधारभूत भौतिक परिमाण हो ।
तापक्रमलाई रेन्किन एकाइमा नापिन्छ ।
थर्मोमीटर कुन सिद्धान्तमा निर्माण गरिन्छ ?
आणविक सिद्धान्त
क्यालोरीमेट्रिको सिद्धान्त
थर्मल एक्सपान्सनको सिद्धान्त
एनामोलस एक्सपान्सनको सिद्धान्त
पारो (Mercury) को जम्ने जम्ने र उम्लिने र जम्ने तापक्रम कति हो ?
-36oC र 347oC
-78oC र 367oC
-39oC र 357oC
-78oC र 376oC
पारोको भन्दा अल्कोहालको आयतनमा वृद्धिहुने दर कति छ ?
६ गुणाले बढि
४ गुणाले बढि
बराबर
५ गुणाले बढि
Fahrenheit स्केलमा माथिल्लो अचल विन्दुको मान् कति हुन्छ ?
32 oF
100 oF
180 oF
212 oC
प्रामाणिक वायुमण्डलीय चाप (Standard Atmospheric Pressure) को मान कति हुन्छ ?
1 atm
101300 Pascal
760 mmHg
All of the above
दिइएको मध्ये कुन चाँही तापक्रमको एकाइ होइन ?
Kelvin
Calorie
Rankine
Fahrenheit
कुन तापक्रम बिन्दुलाई Celsius र Fahrenheit दुवै स्केलका थर्मोमिटरले बराबर देखाउछन् ?
-30
-40
-50
-20
Celsius र Fahrenheit बीच सम्बन् देखाउने सुत्र कुन हो?
100−0C−0=212−32F−32
100C=180F−32
10C−0=18F−32
माथिका सबै
कुन Thermometer लाई Six's Thermometer पनि भनिन्छ ?
Clinical Thermometer
Laboratory Thermometer
Maximum and Minimum Thermometer
Digital Thermometer
पानीको विशिष्ट तापधारण क्षमता कति छ ?
2100 J/KgoC
4200 J/KgoC
4350 J/KgoC
3200 J/KgoC
1 kg पानीको तापक्रम 10o वृद्धि गर्न कति तापशक्तिको आवश्यकता पर्छ ?
420 J/KgoC
42 J/KgoC
420000 J/KgoC
42000 J/KgoC
दिइएको मध्ये ताप समिकरण (Heat Equation) को सहि सुत्र कुन हो ?
Q=sm⋅dt
Q =m⋅s⋅dt2
Q=dtm⋅s
Q=m⋅s⋅dt
"तापशक्ति सधैँ तातो बस्तुबाट चिसो बस्तुमा सर्दछ ।" यस नियमका प्रतिपादक को हुन् ?
लर्ड केल्भिन
डेनिअल ग्यब्रिअल फह्रेन्हाइट
एन्डर्स सेल्सियस
विलियम जोन र्यांकिन
१ क्यालोरी बराबर कति जुन तापशक्ति हुन्छ ?
१.८ जुल
२.३ जुल
४.२ जुल
४.६ जुल
ताप कुन प्रक्रियाबाट सबै भन्दा छिटो प्रसारण हुन सक्छ ?
संचालन
संवाहन
विकिरण
सबैमा बराबर हुन्छ
"Absolute Zero" भनेर कुन तापक्रम विन्दुलाई बुझिन्छ ?
- 373 oC
-273 oC
0 oC
373 oC
ठोस, तरल र ग्याँस मध्ये कुन वस्तुमा तापको असर बढि हुन्छ ?
ठोस
तरल
ग्याँस
सबैमा बराबर हुन्छ
"There is nothing to be discovered in physics now. All the remains is more precise measurement." यो भनाई कुन वैज्ञानिक को हो ?
Celsius
Fahrenheit
Rankine
Kelvin
What is the range of laboratory thermometer?
0oC to 100oC
-10oC to 110oC
-20oC to 120oC
-30oC to 130oC
जाडो मौसममा मानिसको शरीरको तापक्रम कति हुन्छ ?
98.2 oF
98.4 oF
98.6 oF
98.8 oF
विकिरणमा तापको गति कति हुन्छ ?
१ लाख किलोमिटर प्रति सेकेन्ड
१ लाख ५० हजार किलोमिटर प्रति सेकेन्ड
२ लाख किलोमिटर प्रति सेकेन्ड
३ लाख किलोमिटर प्रति सेकेन्ड
CGS System मा पानीको विशिष्ट तापधारण क्षमता कति हुन्छ ?
0.5 Cal/gmoC
1.0 Cal/gmoC
0.8 Cal/gmoC
4.2 Cal/gmoC
Latent Heat of Fusion of Ice को मान् कति हुन्छ ?
50 Cal/gm
60 Cal/gm
70 Cal/gm
80 Cal/gm
तापशक्तिले धातुको विद्युत अवरोधमा कस्तो परिवर्तन ल्याउँछ ?
बढाउँछ
घटाउँछ
केही परिवर्तन गर्दैन
शून्य बनाउँछ
तापक्रम बढ्दा सुचालकता बढ्ने पदार्थ कुन हो ?
धातु
अधातु
अर्धधातु
कुनै पनि होइन
पारो (Mercury) कति तापक्रममा Super Conductor बन्छ ?
2.1 Kelvin
2.4 Kelvin
4.2 Kelvin
1.2 Kelvin
Triple Point मा पदार्थ कुन अवस्थामा हुन्छ ?
ठोस
तरल
ग्याँस
माथिका सबै
Which rays emit from human body ?
Infra Red Ray
Gamma Ray
Ultra Violet Ray
Non of the Above
Who is known as "Father of Thermodynamics"
Lord Kelvin
Antoine Lavoisier
Nicolas Carnot
Ole Romer
थर्मोमिटरका आविष्कारक को हुन् ?
Daniel Fahrenheit
Henry Becquerel
Ernest Rutherford
Galileo Galilei
पृथ्वीको भू-गर्भमा संचित तापशक्तिलाई के भनिन्छ ?
भू उर्जा
डार्क इनर्जी
ज्वारभाटा ऊर्जा
जिओथर्मल ऊर्जा
E=mc2 सुत्रमा m को अर्थ के हुन्छ ?
उत्पादित पिण्ड
नष्ठ भएको पिण्ड
शुन्य स्थानमा प्रकाशको गति
उत्पादित शक्तिको परिमाण
