wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

NRNC Bible Quiz "२ थेस्लोनिकी १-३ अध्याय"

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

अन्‍त्‍यमा भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस्‌ र विजयी होस्‌, जसरी तिमीहरूका माझमा भएको पनि थियो,

र भ्रष्‍ट र दुष्‍ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित "के" हुँदैन?

a)

प्रेम

b)

विश्‍वास

c)

ज्ञान

2.

प्रभुले तिमीहरूका "के"लाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतिर डोर्‍याऊन्‌?

a)

मनलाई

b)

हृदय

c)

आत्मा

3.

अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्‍छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्‍ने हरेक "कस्तो" भाइबाट अलग बस?

a)

अनाज्ञाकारी

b)

अल्‍छे

c)

अविश्वासी

4.

सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक "के" बनोस्‌ भनेर हामीले त्‍यसो गर्‍यौं।

a)

आदर्श

b)

उदाहरण

5.

तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्‍यसले नखाओस्‌।”

a)

ठीक

b)

बेठीक

6.

किनकि हामी सुन्‍दछौं, कि तिमीहरूमध्‍ये कतिले अल्‍छे जीवन बिताइरहेका छौ।

a)

यो वचन मेरो जीवनमा पूर्ण न भई केहि हद सम्म लागु हुन्छ

b)

यो वचन मेरो जीवनमा लागु हुँदैन

7.

तिमीहरूचाहिँ विश्वासी हो, भलाइ गर्नमा थकित नहोओ।

a)

ठीक

b)

बेठीक

8.

यस पत्रमा हामीले भनेका कुरा यदि कसैले पालन गर्न इन्‍कार गर्छ भने, त्‍यस मानिसलाई चिनिराख र त्‍यससँग केही सम्‍बन्‍ध नराख, र त्‍यो शर्ममा परोस्‌। त्‍यसलाई शत्रुजस्‍तो ठान, तर भाइलाई जस्‍तो गरी त्‍यसलाई चेताउनी देओ।

a)

ठीक

b)

बेठीक

9.

कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्‌। किनकि पहिले विद्रोह नभएसम्‍म पापको मानिस, अर्थात्‌ सर्वनाशको छोरो प्रकट नभएसम्‍म त्‍यो दिन आउनेछैन।

a)

ठीक

b)

बेठीक

10.

त्‍यसले ईश्‍वर कहलिएका सबै अथवा पूज्‍य वस्‍तुहरूको विरोध गर्छ र तीभन्‍दा आफैलाई उच्‍च तुल्‍याउँछ, यहाँसम्‍म कि आफैलाई "के" नै घोषणा गरेर परमेश्‍वरको मन्‍दिरमा त्‍यो बस्‍छ?

a)

परमेश्‍वर

b)

ख्रीष्ट

11.

तब त्‍यस पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्‍नो "के"ले नाश पार्नुहुनेछ, र उहाँका आगमनको प्रकाशले त्‍यसलाई नाश गर्नुहुनेछ?

a)

मुखको सास

b)

वचन

c)

शक्ति

12.

यसैकारण तिनीहरूले झूटा कुरामा विश्‍वास गरून्‌ भनेर परमेश्‍वरले तिनीहरूमाथि एक शक्तिशाली "के"पठाउनुहुन्‍छ,?

a)

भ्रम

b)

बिरोधी

13.

सत्‍यमाथि विश्‍वास नगर्ने, तर अधार्मिकतामा आनन्‍द मनाउने सबै जना दोषी ठहरिऊन्‌।

a)

ठीक

b)

बेठीक

14.

यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्‌, चाहे हाम्रो पत्रबाट होस्‌ तिमीहरूले जे "के" पाएका छौ तिनलाई थामिराख?

a)

वचन

b)

शिक्षा

c)

जज्ञान

15.

अब हामीलाई प्रेम गर्नुहुने र "के"द्वारा अनन्‍तको सान्‍त्‍वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,

तिमीहरूका हृदयलाई सान्‍त्‍वना देऊन्‌ र हरेक असल काम र वचनमा तिमीहरूलाई स्‍थिर गराऊन्‌।

a)

कृपा

b)

अनुग्रह

c)

ईश्वरीय शक्ति

16.

ख्रीष्‍टको आगमनको विषयमा तिनीहरूको गलत धारणा हटाउनलाई र तिनीहरूलाई “के” भन्‍ने अर्ती दिनलाई पनि पावलले यो पत्र लेखेका थिए।

a)

उठ, काम गर

b)

उठ, अल्छी नगर

c)

उठ, काम गर, अल्छी नगर

17.

परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ, उहाँले तिमीहरूलाई "के" दिनेहरूलाई "के" दिनुहुन्‍छ,?

a)

दु:ख

b)

सतावट

18.

परमेश्‍वरलाई नचिन्‍नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई उहाँले "के" दिनुहुन्‍छ?

a)

कष्ट

b)

दण्‍ड

c)

ताडना

19.

जब त्‍यस दिन उहाँका


सन्‍तहरूमा महिमा पाउन र विश्‍वास गर्नेहरू सबैलाई आश्‍चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो "के"मा तिमीहरूले विश्‍वास गर्‍यौ।

a)

साक्षी

b)

जीवन

c)

सुसमाचार

20.

यस हेतुले हामी तिमीहरू सबैका निम्‍ति निरन्‍तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो बोलावटको योग्‍य बनाऊन्‌, र हरेक "के"को कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्‌,?

a)

असल उद्देश्‍य र विश्‍वास

b)

असल उद्देश्‍य र असल काम

c)

असल योजना र विश्‍वास