Worksheetsभाँडाकुँडा पाठ५
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
यो चित्रको नाम के हो?
a)
थाल
b)
कचौरा
c)
चम्चा
d)
चक्कु
2.
पानी कुन भाँडामा राखेर पिउछौ?
a)
b)
c)
d)
3.
तरकारी केले काट्छौ?
a)
b)
c)
4.
यसको नाम के हो?
a)
चम्चा
b)
कचौरा
c)
बाल्टिन
d)
डाडु
5.
यसको नाम के हो ?
a)
कुकर
b)
चक्कु
c)
थाल
d)
गाग्री
6.
यो समुहभित्र कुन चाहिँँ मिल्दैन? थाल, कचौरा,चम्चा,टोपी
a)
थाल
b)
कचौरा
c)
चम्चा
d)
टोपी
7.
यो मध्ये कुन चाहिँ सहि छ।
a)
फ्रिज
b)
प्रिज
c)
कृिज
8.
माम केमा राख्छौ?
a)
कचौरा
b)
थाल
c)
चम्चा
d)
हँसिया
9.
पानी राख्न कुन भाँँडाको प्रयोग गरिन्छ?
a)
गाग्री
b)
चम्चा
c)
थाल
10.
चक्कु र हँसियाको प्रयोग
a)
तरकारी र फलफुल काट्न
b)
खाना खान
c)
पानी राख्न
d)
पानी पिउन
100 %
