WorksheetsGK
Total questions: 20
Worksheet time: 10mins
लिच्छवि कालमा सिपाही लाई के भनिन्थ्यो?
भट
बलाध्यक्ष
दण्डनायक
अमात्य
विशाल नेपाल टुक्राई आफ्ना छोरा हरु लाई बाड्ने राजा काे हुन?
अरिदेब
यक्ष मल्ल
रत्न मल्ल
रणजीत मल्ल
पृथ्वी नारायण शाह को पालामा मुन्सिखाना निकाय ले के सम्बन्धी कार्य हेर्थ्यो?
भूमि तथा भु राजस्व सम्बन्धी
परराष्ट्र सम्बन्धी
आम्दानी र खर्च को हिसाब किताब
सार्वजनिक निर्माण
नेपालको पहिलो कानुन मुलुकी ऐन कहील जारी गरियो?
१९१० मंसिर ९
१९१० पौष ७
१९१० पौष ११
१९१० पौष १७
जनगणना को थालनी कसको पाला देखी सुरु गरिएको हो ?
चन्द्र शमशेर
भीम शमशेर
जुद्ध शमशेर
देव शमशेर
धर्म भक्त माथेमा लाई कहिले मृत्युदण्ड दिइयो?
१९९६ माघ १०
१९९७ माघ १२
१९९७ माघ १४
१९९६ माघ १४
राष्ट्रिय पञ्चायत को लागी आमनिर्वाचन नभएको एक मात्र जिल्ला कुन हो ?
मनाङ
मुस्ताङ
हुम्ला
पर्वत
२०४६/४७ सालको जनआन्दोलन कती दिन सम्म चलेको थियो ?
६७
४९
८३
५६
कहीले बाट नारायणहिटी संग्रहालय सर्व साधारण को लागी खुला गरियो?
२०६४/१२/१७
२०६५/०७/२१
२०६५/११/१६
२०६५/०९/१२
महाकाली सन्धि कुन प्रधानमन्त्री काे पालामा भयेको थियो?
मातृका प्रसाद कोइराला
वि पि कोइराला
शेरबहादुर देउवा
झलनाथ खनाल
शनि ग्रह का कती ओटा उपग्रह हरु छन?
७९
८२
६२
६७
हिमाली प्रदेश मा कति ओटा जिल्ला रहेका छन?
१६
२०
२१
१७
विश्व मा ८ हजार भन्दा अग्ला हिमाल हरु कति ओटा रहेका छन ?
८
१४
२८
१६
गण्डकी काे सबै भन्दा लामो सहायक नदी कुन हो?
मर्स्याङ्दी
कालीगण्डकी
त्रिशुली
सेती गण्डकी
१ डिग्री देशान्तर बराबर कति मिनेट को समय फरक पर्छ?
१५
५
४
१०
विश्व को सर्वाधिक गहिरो ताल कुन हो?
बैकाल ताल
टिटिकाका ताल
क्यास्पियन ताल
भिक्टोरिया ताल
नेपालको संविधान २०७२ लागु भएको कति औं संविधान हो?
पाँचौ
छैंठौ
सातौँ
आठौं
रानीपोखरी संस्कृत पाठशाला को स्थापना कहीलगरिएको हो?
१९२७
१९३१
१९३४
१९३५
वीर अस्पताल को स्थापना कहीले भएकाे हो ?
१९४७ असार १५
१९४५ श्रावण १५
१९४६ भाद्र १२
१९४७ असार १७
राष्ट्रिय पाठ्यक्रम प्रारूप , २०७६ अनुसार आधारभूत शिक्षा ( कक्षा ६-८) का सक्षमता हरु कति ओटा रहेका छन?
८
७
११
१३
