WorksheetsEducation
Total questions: 14
Worksheet time: 7mins
शिक्षामा ल्याटिन शब्द Educare को अर्थ के हुन्छ?
तालिम दिनु
अन्धकार बाट उज्यालो तिर ल्याउनु
माथी उठाउनु
बाहिर निकाल्नु
राणाकालीन समयमा बडाकाजी भनेर कुन पद लाई बुझिन्थ्यो?
जिल्ला प्रशासन को मुख्य पद
मुख्यमन्त्री
प्रधानमन्त्री
कौशी अड्डाको साँचो जिम्मा लिने
त्रिभुवन चन्द्र कलेज स्थापना हुँदा यसको सम्बन्धन कुन विश्व विद्यालय सँग थियो ?
कलकत्ता विश्वविद्यालय
पटना विश्वविद्यालय
देहरादुन विश्वविद्यालय
बनारस विश्वविद्यालय
जन्म पूर्व जाईगोट को अवस्था भनेर कुन अवधि लाई बुझिन्छ?
गर्वधारण देखी २ हप्ता
२ हप्ता देखी २ महिना
२ महिना देखी जन्मसम्म
जन्मे देखी दोस्रो हप्ता
तलका मध्ये कुन अवस्थालाई खेलौनाको उमेर भनिन्छ ?
शैशबस्था
पूर्व बाल्यावस्था
उत्तर बाल्यावस्था
पूर्व किशोर अवस्था
तलका मध्ये कुन किशोर अवस्थाको विशेषता होइन ?
संक्रमण कालीन अवधि
समस्याको उमेर
आत्म परिचय खोज्ने उमेर
वास्तविक सोचाइको उमेर
सिकाइ स्थानान्तरण अन्तरगत सामान्यीकरण को सिद्धान्त कसले प्रतिपादन गरेको हुन?
प्लेटो
चार्ल्स जड
थर्नडाईक
स्किनर
उत्प्रेरणा को ल्याटिन भाषाको moveer शब्द को नेपाली रुपान्तरण के हून्छ ?
क्रियाशील रहनु
ज्ञान बाडनु
इच्छा जगाउनु
प्रोत्साहन गर्नू
मास्लोको प्रेरणा शृंखला अनुसार सबैभन्दा माथिल्लो तहको आवश्यकता के हो ?
स्नेह
शारीरिक आवश्यकता
आत्मसम्मान
आत्मानुभूति
Goal setting theory कसको सिद्धान्त हो?
एडविन लक
एडम्स
विलियम औची
म्याक ग्रेगर
प्याब्लव को सिकाइ सिद्धान्त मा खाना देखाएर कुकुर को मुख बाट र्याल आउनु के हो?
स्वभाविक प्रतिक्रिया
अस्वभाविक प्रतिक्रिया
स्वभाविक उत्तेजना
अस्वभाविक उत्तेजना
कार्यपरक सिकाइ सिद्धान्त का प्रतिपादक को हुन्?
प्यब्लव
स्किनर
प्लेटो
थर्नडाइक
सस्किनरले आफनो सिकाइ सिदान्त मा कुन प्राणी को प्रयोग गरेका थिए ?
कुकुर
मूसा
बिरालो
चिनपान्जी
Law of contiguity को आधारमा हुने सिकाई कुन सिकाइ सिद्धां हो?
कार्यपरक
सम्बन्ध प्रत्यवर्तन्
प्रयत्न र भूल
अन्तर्दृष्टी
