Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

janata secondary school

Total questions: 17

Worksheet time: 9mins

Name
Class
Date
1.

कक्षा ९ को नेपाली किताबमा कतिवटा पाठ रहेका छन् ?

a)

१६

b)

१८

c)

१५

d)

१४

2.

नेपालमा कतिवटा जिल्लाहरु छन् ?

a)

७७

b)

७५

c)

६६

d)

७०

3.

दसैंको पहिलो दिनलाई के भनिन्छ?

a)

फूलपाती

b)

घटस्थापना

c)

दशमी

d)

महानवमी

4.

चित्र बनाउने मानिसलाइ के भनिन्छ ?

a)

पत्रकार

b)

संगितकार

c)

चित्रकार

d)

कथाकार

5.

माघ फागुन महिनामा कुन ऋतु पर्छ?

a)

शरद

b)

वसन्त

c)

हेमन्त

d)

शिशिर

6.

बिरामीको उपचार गर्ने मानिसलाई के भनिन्छ ?

a)

डाक्टर

b)

शिक्षक

c)

कृषक

d)

डकर्मी

7.

हामी गृहकार्य .............................. ।

a)

गर्छौं

b)

गर्छु

c)

गर्छौ

d)

गरिन्छ

8.

भाइहरू खेल्दै ................................. ।

a)

थियो

b)

थिए

c)

थिएँँ

d)

थिइन्

9.

आफूद्वारा विद्यालय ........................... ।

a)

गए

b)

गयो

c)

गएँ

d)

गइन्छ

10.

उनीहरू मिलेर ................................. ।

a)

बस्छ

b)

बस्छन्

c)

बस्छस्

d)

बस्छु

11.

तिम्रो देशको नाम के हो ?

a)

भारत

b)

नेपाल

c)

जापान

d)

पाकिस्तान

12.

उक्त चित्रको नाम के हो ?

a)

गुलाफ

b)

चमेली

c)

सयपत्री

d)

गुराँस

13.

तिम्रो विद्यालयको नाम के हो ?

a)

श्री जनता मा.वि

b)

श्री सरस्वती मा.वि

c)

श्री ज्योति मा.वि

d)

श्री कबिर मा.वि

14.

यात्रा सुरुगरौ कविताका कबि को हुन् ?

a)

दुबसु क्षेत्री

b)

लक्ष्य्मी प्रसाद देवकोटा

c)

भानु भक्त आचार्य

d)

लेखनाथ पौडेल

15.

सर्वनाम चिनेर छान :

a)

नेपाल

b)

साथि

c)

हामी

d)

अमिलो

16.

दीर्घ ऊकार लागेको शब्द चिन

a)

मुना

b)

जून

c)

कुना

d)

रुन

17.

म को हुँ निबन्धका लेखक को हुन् ?

a)

सुधा त्रिपाठी

b)

लक्ष्य्मी प्रसाद देवकोटा

c)

भानु भक्त आचार्य

d)

लेखनाथ पौडेल